२९ कातिक, जनकपुरधाम । जानकी महिला जागरण समाज (JWAS) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘दक्ष युवा परियोजना’ अन्तर्गत कार्तिक २७ र २८ गतेको डोनर्स भिजिट सफलतापूर्वक सम्पन्न भएको छ। यस अनुगमनमा प्लान इन्टरनेशनल नेपाल जर्मनी, काठमाडौं र धनुषा शाखाका पदाधिकारी तथा जानकी महिला जागरण समाजको संयुक्त टोलीले परियोजनाको प्रगतिसँगै स्वरोजगार र उद्यमशिलता प्रवर्द्धनका गतिविधिहरूको अवलोकन गरेका थिए।
डोनर्स टोलीले सबैला नगरपालिकामा संचालित व्यवसायीक तालिम तथा स्टार्टअप कार्यक्रमको अनुगमन गर्दै सहभागी उद्यमीहरूसँग भेटघाट र परामर्श गरेका थिए। सहभागीहरूले परियोजनाबाट पाएको सहयोग, व्यवसाय स्थापना तथा विकासमा आएका चुनौती र अवसरहरूबारे प्रत्यक्ष छलफल गर्न सके। साथै, टोलीले स्थानीय सरकारका नगर प्रमुख कारीराम यादव, उप-प्रमुख रहिमा खातुन लगायत प्रमुख अधिकारीहरूसँग पनि भेट गरी परियोजनाको दिगोपनाका सन्दर्भमा गहन छलफल गरेको थियो।
अनुगमनको क्रममा तालिम प्रदायक संस्था ‘एमएडब्ल्यू’ का प्रदेश स्तरीय प्रबन्धक रमेश जयसवाल र ‘नेपाल चौतारी’ का अध्यक्ष रामरतन यादवसँग पनि विचार-विमर्श गरिएको थियो। भेटवार्तामा परियोजनाका उद्यमी तथा तालिम लिएका युवाहरूले आफ्ना अनुभवहरू साझेदारी गरेका थिए, जसले परियोजनाको प्रभावकारिता झल्काएको थियो।
डोनर्स टोलीमा जर्मनीस्थित प्लान इन्टरनेशनलका अधिकारी जोनस, फाइनान्स अफिसर रुचि चौहान, प्लान इन्टरनेशनल नेपालका उपेन्द्र श्रेष्ठ, प्रतिमा कुँवर, पूर्व क्षेत्रीय प्रबन्धक रवि शंकर पण्डित, र दक्ष युवा परियोजनाका परियोजना विशेषज्ञ इन्द्र बहादुर हायू लगायत सहभागी थिए। जानकी महिला जागरण समाजको तर्फबाट अध्यक्ष मन्दाकिनी कर्ण, कार्यक्रम संयोजक विष्णु कुमार भण्डारी, तथा JC&MNE अफिसर सुस्मिता ठाकुर पनि टोलीमा सामेल थिए।
यस डोनर्स भिजिटपछि जर्मनीबाट आएका जोनस लगायत प्लान इन्टरनेशनल नेपालका प्रतिनिधिहरू JWAS नेपालले परियोजनाको सफल कार्यान्वयनमा पुर्याएको योगदानबाट निकै प्रभावित भएका छन्। सहभागीहरूले परियोजनाले ल्याएको सकारात्मक परिवर्तन, युवाहरूमा देखिएको आत्मनिर्भरता र उद्यमशिलता प्रवर्द्धनका गतिविधिहरूको प्रशंसा गरे।
यस भिजिटले भविष्यमा परियोजनाका गतिविधिहरूलाई अझ सशक्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। जानकी महिला जागरण समाजले आगामी दिनमा पनि परियोजनाको प्रभावकारी कार्यान्वयनमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply