२८ श्रावन, जनकपुरधाम,  महिला, बालबालिका, युवाहरू तथा सीमान्तकृत समुदायको सशक्तीकरणका लागि क्रियाशील दलान नेपालले आफ्नो दोस्रो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता दलान नेपालकी अध्यक्ष रुपा कुमारी रायले गर्नुभएको थियो भने प्रमुख अतिथीका रूपमा मधेश प्रदेश कि प्राकृतिक श्रोत तथा वातावरण समिती सभापती सारदा दास पहाडी को विशेष उपस्थिती रहेको थियो ।
विशिष्ट अतिथीका रूपमा डिम्यानका केन्द्रीय उपाध्यक्ष तथा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी, Un Women का प्रतिनिधि रोशन झा, प्लान इन्टरनेशनलका प्रोजेक्ट म्यानेजर, युनिसेफ नेपालका नथुनी मोची, एकल महिला संघका जिल्ला संयोजक शुभद्रा आले, विभिन्न सञ्चार माध्यमका पत्रकार तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले विगत वर्षको कार्यक्रमगत गतिविधि, उपलब्धी तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए भने सन्स्था का सचिब बिनिता कुमारी कामत ले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै सहभागीहरूबाट संस्थाको कामको प्रशंसा गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, विपद् जोखिम न्यूनीकरण (DRR) तथा जीविकोपार्जन क्षेत्रमा अझ प्रभावकारी कार्य गर्न सुझावहरू दिइएको थियो ।

दलान नेपालले थोरै समय मा धेरै सामाजिक कार्यहरु सम्पन्न गरेको मा युनिसेफ का नथुनी मोची ज्युले प्रसन्सा का साथै सहयोगका लागि सधै तत्पर छौ भनेका थिए । त्यसै गरि Un Women  का रोशन झा ले कुनै पनि सँस्थाको जग बलियो हुनलाई टिमको आवश्यकता हुन्छ दलान नेपाल यस्को एउटा उदाहरण हो भन्नू भयो , साथै दलान नेपाल ले महिला , बालवालिका, युवा र सिमान्त्कृत का लागि काम गर्ने उदेश्य रहेको अहिलेको आवश्यक्ता रहेको बताउनु भयो ।

सभा अन्त्यमा अध्यक्ष रुपा कुमारी रायले सबै अतिथि, सहभागी, साझेदार संस्था, सरकारी निकाय तथा समुदायप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्य र साझेदारीको अपेक्षा व्यक्त गरेका थिए ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार