२५ कातिक, जनकपुरधाम । तिहारको बेला सबैलाई आ आफ्नो घरमा सरसफाई गर्न भ्याई न भ्याई हुन्छ तर जनकपुरधाम वडा नंं. ७ का वडाध्यक्ष निरज साह वडावासीको टोल टोल देखि मुख्य सडक सरसरफाई गराउनमा ब्यस्त देखिन्छन ।

बिहानै देखि आफ्नो वडाका टोल टोलमा आफै पुगेर सरसफाई गराउनमा ब्यस्त भेटिन्छन । उनी बिहानदेखि बेल्काको १२ बजे राती सम्म आफै पुगेर भए पनि अहोरात्र खट्दै सरसफाईलाई निरन्तरता दिईरहेका छन । उनले दिपावली र छठ पर्वलाई ध्यानमा राख्दै एक हप्ता अघि देखि नै वडाका सम्पुर्ण टोलका मुख्य सडक सहित गल्ली गल्लीमा सफाईकर्मी पठाएर सरसफाई गराएका छन । त्यस्तै पोल पोलमा बल्ब र लाईटहरु जडान गराएर टोललाई झिलीमिली पारेका छन ।

उनले यसअघि तालिका नै जारी गरी वडाका बिभिन्न टोलमा सफाईको गाडी पुग्ने दिन र समय तोकी सरसफाईलाई निरन्तरता दिदै आएका छन ।

तर उनले सरसफाईकै क्रममा एउटा गुनासो समेत पोखेका छन । उनले भने – म सरसफाई गराएर जान्छु । जहाँ डम्पिङ यार्ड जस्तो फोहरको थुप्रो हुन्छ । त्यहाँ फोहर नफाल्न सबैमा अपिल समेत गर्छु तर उहाँहरु फेरी त्यही स्थानमा फोहर थुपार्नुहून्छ । यसमा टोलवासीले पनि सहयोग गर्नु आवश्यक छ । किनकी म उहाँहरुकै लागि तिहार र छठलाई भन्दै सरसफाई गराउँदै छु । कम्तीमा चाड पर्वका बेला सहयोग त गरिदिनु पर्यो नि?

उनले चाडपर्व अधि आफु निकै ब्यस्त रहेकाले पछि वडाका बिभिन्न स्थानमा थप लाईट जडान गर्ने योजना रहेको करेन्टन्युज सेभन सँगको कुराकानीमा बताए । उनले आफ्नो वडालाई जनकपुर उपमहानगरपालिकाको नमुना वडा बनाउने दावी समेत गरे । शिष्ट र शालिन स्वभावका रुपमा चिनिने वडाध्यक्ष साहले आफु जनताको सेवकका रुपमा रही हरदम जनताको सेवा गर्न तत्पर रहेको बताए ।

उनको कामले वडावासीहरु दङ्ग छन र बिगतका वडाध्यक्षसँग तुलना गर्दै अहिलेको वडाध्यक्षले राम्रो काम गरिरहेको भन्दै खुशी समेत ब्यक्त गरेका छन ।

 

 

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply