२८ जेष्ठ, जनकपुरधाम । लागु औषध नियन्त्रणका लागी सर्लाहीको ब्रहमपुरी गाउँपालिकामा जनचेतना मुलक चलचित्र प्रदर्शन गरिएको छ ।

ब्रहमपुरी गाउँपालिका सर्लाहीको सहयोग तथा आंगन धनुषा द्धारा निर्माण गरिएको दुष्परिणाम नामक लघु चलचित्र प्रदर्शन गरिएको हो । कुलतमा फस्न सक्ने उमेर समुहका युवायुवतीहरुलाई लक्षित गरी सो चलचित्र ब्रहमपुरी गाउपालिकाका १ देखि ७ वटै वडामा प्रदर्शन गरिएको छ ।

बिद्यालय र कलेजमा अध्ययनरत बिद्यार्थीहरु ,युवाहरु तथा बिद्यालय बाहिर रहेका यूवाहरु लागु औषध दुब्र्यसनको शिकार भइरहेको र हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेतना फैलाउने उद्येश्यले सो चलचित्र प्रदर्शन गरिएको बताईएको छ ।


१७ मिनेट ५४ सेकेण्डको रहेको उक्त चलचित्रमा एक जहेन्दार बिद्यार्थी कसरी साथीहरुको प्रभावमा कुलतमा फस्छन र कुलतमा फसिसकेपछि के के नोक्सान तथा क्षति हुन्छ भन्ने बिषय बस्तु देखाईएको छ । साथै सस्पेन्स र रोचक कथाबस्तु समेटिएको चलचित्रले कुलतमा फसेका र फस्न सक्ने टिन एजर युवा युवतीलाई सतर्क बनाउने र लागु औषध दुब्र्यसनी हुनबाट जोगाउने आँगनको दाबी छ । करीब १८ मिनेटको उक्त चलचित्रले हेर्ने दर्शकलाई लागु औषधको दुष्परिणाम बारे राम्रो सँग अवगत गराएको आँगनको बिश्लेषण छ ।

बिद्यालय र कलेज पढ्ने यूवाहरुमा आफ्नो साथीहरुको प्रभावले लागु औषध सेवन गर्नेहरुको संख्या दिन प्रति दिन बढदै गईरहेको देखिन्छ । नेपाल सरकारले लागु औषध सेवन नियन्त्रण गर्नलाई बिभिन्न प्रयास गरेको भए पनि भारत संग जोडिएको खुला सिमानाका कारण रोकथाम तथा नियन्त्रण प्रयाप्त हुन सकेको छैन । यसरी दिन प्रति दिन सेवन गर्नेको संख्यामा बृद्धि भईरहेको अवस्थालाई मध्यनजर गर्दै नियन्त्रणमा टेवा दिने उद्येश्यका साथ यूवाहरु लक्षित कार्यक्रम गर्नु पर्ने आवश्यक देखिएकोले ब्रहमपुरी गाउँपालिका सर्लाहीको सहयोगमा आंगन धनुषाले छोटो चलचित्रको निर्माण गरी स्थानिय युवा, समाजसेवी, राजनितिकर्मी , वाल क्लवका भाई बहिनिहरुलाई सो चलचित्र देखाई समिक्षा गर्न समेत लगाएको थियो ।

लागु औषधबाट आर्थिक, सामाजिक, पारिवारिक समस्या निम्तियाउने भएकाले यसबाट बच्नका लागी सचेतना मुलक कार्यक्रम संचालन भएको हो । यस कार्यक्रले समाजमा भइरहेको विकृतिहरुलाई समेत न्युनिकरण गर्न सक्ने बिश्वास रहेको आंगनका अध्यक्ष मिथलेश साहले बताए । साथै स्थानिय रेडियो मार्फत पि एस ए समेत प्रसारण भइरहेको हुदा चलचित्र हेर्न नसकेकाले पनि सुनेर यस प्रति सजग हुन सक्ने आँगनले बिश्वास लिएको छ । यस कार्यक्रमको मुख्य उद्धेश्य लागु औषध सेवन नियन्त्रण गर्दै भावी यूवा पुस्तालाई स्वस्थ्य, सुरक्षीत, मर्यादित र स्वच्छ बातावरण श्रृजना गर्दैे दिगो आर्थिक तथा समाजिक बिकासमा योगदान पुर्याउने रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply