लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न
लक्ष्मिनिया, वैशाख १८, २०८३: लक्ष्मिनिया गाउँपालिका वडा नं. ७ मा वैशाख १६ देखि १८ गतेसम्म तीनदिने सरसफाई जनचेतनामूलक सडक नाटक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय समुदायमा सरसफाईसम्बन्धी सचेतना अभिवृद्धि…