एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण
०७ असोज २०८२ धनुषा, लक्ष्मिनिया द एशिया फाउण्डेशन र दलान नेपालको सहकार्यमा सञ्चालित “एकल महिलाहरूको अधिकारका लागी सहयोग” परियोजना सफलता पूर्वक सम्पन्न भई औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।…