२३ भदौ, जनकपुरधाम । एन प्याब्सन जनकपुरधामको नगर अध्यक्ष पदमा दिपक ठाकुर निर्विरोध निर्वाचित भए सँगै नयाँ कार्यसमिती चयन भएको छ ।

कार्यसमिति चयनको लागि हिजो दिउँसो ४ः३० बजे सम्मका लागि उम्मेद्बारी दर्ता गर्ने समय तोकिएकोमा ठाकुरको नगर अध्यक्ष पदमा एकल उम्मेद्बारी परेकाले सो पदमा निर्बिरोध निर्वाचित भएका छन ।

त्यस्तै, दिपक ठाकुरको अध्यक्षतामा निर्वाचित नव कार्यसमितीको उपाध्यक्षमा शिवशंकर मिश्र, सचिवमा गौरी शंकर यादव, कोषाध्यक्षमा अर्चना झा चयन भएका छन । यस्तै सदस्यहरुमा रबिशंकर बिक्षा, बिनोद दास र मनोज मौवार सहित ७ सदस्यीय चयन भएको हो ।

मोर्डन नेपाल ईग्लिस मेडियम बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल समेत रहेका ठाकुरले निर्वाचित भएपछि निजी बिद्यालयको हकहितका लागि यस भित्रका बेथितीहरुलाई सुधार गरी संगठन प्रतिको बिश्वास बलियो पार्ने कुरा प्राथमिकतामा रहने बताए ।

उनले नयाँ बिद्यार्थी भर्ना गर्दा IEMIS सहितको TC लिई मात्र भर्ना गर्ने बाताबरण बनाउने, बिद्यालय बर्गीकरण गरी शुल्क निर्धारण गर्न स्थानिय पालिकासँग समन्वय गर्ने, निजी बिद्यालयको लगानी सुरक्षित गर्न जोडदार पहल गर्ने, सामुदायिक बिद्यालयमा नामाँकन भएका कुनै पनि बिद्यार्थीलाई संस्थागत बिद्यालयले पढाउन नपाउने ब्यवस्था गराउने, शैक्षिक क्याल्णेडरलाई कडाईका साथ लागु गर्ने, बिद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप गरी बिद्यार्थीहरुको गणस्तरीयतामा बृद्धि गर्ने, निजी बिद्यालयको शिक्षकहरुको गुणस्तर बढाउन प्रशिक्षणको ब्यबस्था गर्ने, संगठनलाई सुदृढ गरी गुमेको शाख फर्काउने जस्ता कुरा आफ्नो प्राथमिकतामा रहेको बताए ।

जनकपुरधाम उप महानगरपालिकाका प्रमुख मनोज साहको प्रमुख आतिथ्य र नेपाली काङ्ग्रेस धनुषाका उपाध्यक्ष गणेश झा को बिशिष्ट आतिथ्यमा सम्पन्न भेलाको अध्यक्षता निवर्तमान अध्यक्ष देवनाथ पाण्डेले गरेका थिए ।

शिवराम झा – करेन्टन्युज7 संवाददाता

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply