Category: मधेश प्रदेश

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

धनुषा । लक्ष्मिनियाँ गाउँपालिका को कार्यान्वयन तथा अवनी मिडिया प्रा.ली. को सहयोगमा विद्यालय स्तरमा “लागु पदार्थ सम्बन्धि अभिमुखिकरण तालिम” सफलतापूर्वक सम्पन्न गरिएको छ । कार्यक्रम अन्तर्गत श्री बिलट साह माध्यमिक विद्यालयमा…