५ भदौ जनकपुरधाम । धनुषाको लक्ष्मिनिया गाउँपालिकाका एकल महिलाहरुले सामाजिक सुरक्षाको माग गर्दै प्रभात रैली निकालेका छन् । लक्ष्मिनिया गाउँपालिकास्थित एकल महिलाहरुको समुह तथा दलान नेपालको आयोजनामा लक्ष्मिनिया गाउँपालिकाका एकल महिलाहरुले प्रभात रैली निकालेका हुन् ।
समाजले एकल महिलालाई हेयको दृष्टिले हेर्ने प्रवृतिमा परिवर्तन ल्याउने उद्देश्यले लक्ष्मिनिया गाउँपालिकाको प्रत्येक वडामा ५ – ५ जनाको समूहमा एकल महिला टोली बनाइएको छ । सो टोलीले आफ्नो अधिकार तथा सामाजिक सुरक्षाकालागि आफै पैरवी गर्ने गरेको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ४ की संगीता ठाकुरले बताउनु भयो ।

उहाँले एकल महिलाहरुको अगुवा टोली बनाइएपछि आफ्नैलागि पनि बोल्न नसक्नेहरु अहिले आएर अधिकारकालागि पैरवी गर्न सक्ने भएको बताउनु भयो ।दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले लक्ष्मिनिया गाउँपालिकाको प्रत्येक वडामा ५ जना अगुवा एकल महिला बनाएर एकल महिला टोली बनाइएको जानकारी दिनुभयो । उहाँले एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता तथा बृद्ध भत्तामा समन्वय गर्नु यो कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताउनु भयो ।

एकल महिलाहरुको अभियानपछि एकल महिलाहरुको मनोबलमा विकास त भएको छ नै यसका साथै स्थानीय तहहरु समेत एकल महिलाहरुको सामाजिक सुरक्षाको ग्यारेण्टी गर्न प्रतिवद्धता समेत व्यक्त गर्न थालेको बताउनु भयो ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे