असार २५,   धनुषा  लक्ष्मिनिया गाउँपालिका वडा नं. ४ र ५ मा एकल महिलाहरूको नेतृत्वमा ऐतिहासिक एकदिने सशक्तिकरण ¥याली सम्पन्न भएको छ । “सशक्त नारी, समावेशी समाज“ भन्ने नाराका साथ आयोजित यस अभियानमा सातवटै वडाबाट सहभागी एकल महिला, वडा अध्यक्ष, पत्रकार, सामाजिक अभियन्ता, महिला अगुवा तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रह्यो ।

कार्यक्रमको आयोजना एकल महिला टिम लिडरको संयोजनमा तथा दलान नेपालको अगुवाइमा गरिएको हो ।  आर्थिक सहयोग Lotus Circle र प्राविधिक सहयोग The Asia Foundation बाट एकल महिलाहरुका अधिकारका लागी सहयोग परियोजना अन्र्तगत यो ¥याली सम्पन्न गरिएको हो ।

¥याली वडा ५ बाट सुरु भई अन्ततः वडा नं. ४ मा सामूहिक जमघटमा परिणत भयो । उक्त अवसरमा वडा नं. ४ का वडाध्यक्षले एकल महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै, आफ्नै वडाबाट प्रत्येक सहभागी एकल महिलालाई दुईवटा आँपका बिरुवा प्रदान गर्ने घोषणा गरे र तत्काल दिए पनि । साथै, उनले आयआर्जनका लागि लक्षित विशेष परियोजना निर्माण गरी छुट्टै बजेट व्यवस्था गर्ने र सामाजिक सुरक्षा भत्ताको सहज पहुँच सुनिश्चित गर्न आवश्यक कदम चाल्ने वाचा पनि गरे ।

कार्यक्रममा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले स्वागत मन्तव्य राख्दै ¥यालीको उद्देश्य प्रस्तुत गरे । उनले भने, “पछिल्लो सात महिनादेखि डालान नेपालले लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरूलाई आफ्नो अधिकार पहिचान गराउन, उनीहरूको आवाजलाई निर्णायक तहसम्म पु¥याउन र सामाजिक–आर्थिक रूपले सशक्त बनाउन विभिन्न गतिविधिहरू गर्दै आएको छ । आजको यो ¥याली त्यसैको एक प्रेरणादायी उदाहरण हो ।” यो कार्यक्रमले लक्ष्मिनिया गाउँपालिकाका ५३२ जना एकल महिलाहरुका लागी लाभदाउक हुने विश्वास रहेको समेत बताए ।

एकल महिलाहरूको सक्रिय सहभागिता, समन्वय क्षमता र नेतृत्वले कार्यक्रमलाई निकै प्रभावशाली बनाएको सहभागीहरूको प्रतिक्रिया थियो । कार्यक्रमले स्थानीय तहका नीति–निर्माताहरूमा समेत एकल महिलाको सशक्त सहभागिता र आवश्यकता प्रति गहिरो सन्देश पु¥याएको छ ।

यस एकदिने अभियानले स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायहरूलाई एकल महिलामैत्री योजना निर्माण, कार्यान्वयन र उत्तरदायित्वमा अग्रसर गराउने मार्ग चित्र कोरेको विश्वास गरिएको कार्यकारी निर्देशक ठाकुर ले बताए  । सहभागीहरूले आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तरता र विस्तारको माग समेत गरेका छन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply