Tag: #JWAS

दक्ष युवा परियोजनाको डोनर्स भिजिट सफलतापूर्वक सम्पन्न

२९ कातिक, जनकपुरधाम । जानकी महिला जागरण समाज (JWAS) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘दक्ष युवा परियोजना’ अन्तर्गत कार्तिक २७ र २८ गतेको डोनर्स भिजिट सफलतापूर्वक सम्पन्न भएको छ।…