३१ असार, काठमाडौं । साउन महिनामा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् ।

सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटेको छ भने केहीले स्थिर राखेका छन् ।

केही बैंकले भने ब्याजदर बढाउने भएका छन् । नेपाल बैंकर्स संघले ब्याज दरको कार्टेलिङ अन्त्य गरेपछि बैंकहरुको ब्याज दरमा विधिता देखिएको हो । ब्याजदर सार्वजनिक गरेका १८ वटा मध्ये दश वटाले ब्याजदर घटाएका हुन ।

ब्याजदर घटाउने बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकले मुद्दतीको ब्याजदर ८ दशमलव ९९ प्रतिशतमा झारेको छ भने प्रभुले पनि मुद्दतिमा अधिकतम ८ दशमलव ९९ प्रतिशत दिने भएको छ । एसबीआइ बैंकले मुद्दतीमा अधिकतम् ९ दशमलव १ प्रतिशत, माछापुच्छ्रेले ९ प्रतिशत, एभरेष्ट बैंकले ९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९ दशमलव ९५ प्रतिशत, सिद्धार्थ बैंकले ९ दशमलव ५ प्रतिशत, सानिमा बैंकले ९ दशमव ५२ प्रतिशत, नेपाल बैंकले ८ दशमलव ९९ प्रतिशत र कृषि विकास बैंकले ९ दशमलव ५१ प्रतिशतमा कायम गरेका छन् ।

मुद्दतीको ब्याजदर स्थिर राख्ने बैंकहरुमा हिमालयन बैंक, ग्लोबल आइएमइ बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंक रहेका छन् । यस्तै नबिल बैंक, प्राइम बैंक, कुमारी र एनएमबी बैंकले भने साउनमा दिने ब्याज दर झिनो मात्रामा बढाएका छन् । नबिलले मुद्दतिको ब्याजदर ९ दशमलव ९९ बाट बढाएर अधिकतम १० दशमलव ४९ प्रतिशत पुर्‍याएको छ ।

यस्त,ै राष्ट्रियस्तरका विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतम् ८ दशमलव १० प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १० दशमलव १० प्रतिशत ब्याज प्रस्ताव गरेका छन् । फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । फाइनान्सहरुले संस्थागत मुद्दतीमा ८ दशमलव ७० र व्यक्तिगत मुद्दतीमा १० दशमलव ७० प्रतिशत ब्याज प्रस्ताव गरेका छन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply