- सिन्धुपाल्चोकको ज्यामिरेमा तनाव, सेनाले स्थिति नियन्त्रणमा लियो
- कोहलपुरमा वाईसीएलका नेतामाथि खुकुरी प्रहार
- बाराको देवतालमा झडप, मतदान रोकियो
-
दोलखाको वैत्यश्वरमा तनाव, प्रहरीद्वारा हवाई फायर, मतदान रोकियो
- रौतहटको फतुवा विजयपुरमा दुई पक्षबीच झडप, ५ राउण्ड हवाइ फायर
- सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृत कुटिए, मतपेटिका पनि तोडफोड
महोत्तरीको महावीर मतदान केन्द्रमा झडप, एक राउण्ड हवाइ फायर