७ माघ, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष ओलीको ईशारामा संघियता समाप्त पार्न डा. सिके राउत परिचालित रहेको मधेश सरकारका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले आरोप लगाएका छन ।

संघिय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले बलिदानी दिवसको अवसरमा सिके राउतको बिषयमा बोलेको कुरामा सत्यता नरहेको भन्दै खण्डनका लागि गरिएको पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री यादवले सिके राउत ओलीका एजेन्ट हुन र ओलीकै फन्डबाट राउत संचालित रहेको आरोप समेत लगाएका छन ।

बलिदानी दिवसको अवसरमा माघ ५ गते रौतहटको गौरमा आयोजित एक कार्यक्रममा संघिय मन्त्री यादवले उत्तेजक भाषण दिदै सिके राउतलाई घेरेर मार्ने दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको राज्यमन्त्री यादवले जिकिर गरेका छन ।

मधेशमा आफुहरुको पार्टी स्थापित रहेको र सोलाई परास्त गरेर मधेशमा आफ्नो स्पेश खोज्न र संधियतालाई समाप्त पार्न ओलीको ईशारामा सिके द्धन्द्ध चाहिरहेको आरोप समेत लगाएका छन ।

बलिदानी दिवसको अवसरमा गरिएको कार्यक्रममा सिकेका कार्यकर्ताहरुले आफ्नो एक दर्जन कार्यकर्ताको मोटरसाईकलको भाईजर फुटाई दिएको र मmण्डा समेत जलाएर टकरावको स्थिती पैदा गर्न खोजेको बताएका छन । आफुहरुले सँयमता न अपनाएको खण्डमा त्यही भिडन्तको अवस्था आउन सक्ने भएर आफुहरु उनीहरुले बिरोध गर्ने बाटो समेत चेन्ज गरेको खुलासा गरेका छन ।

सिके राउत आफु लाखौको सुटबुट लगाएर उतर कोरियाको राष्ट्रपति किम जोन जस्तै तानाशाह जस्तो अगाडि पछाडि मान्छे लिएर देखावटी गरेको तर गरीब किसानको पेटमा अन्न छ छैन ? खुटामा चप्पल छ छैन ? कहिल्यै सोधखोज नगरेको आरोप लगाएका छन । बरु आफुले गरीब किसानहरुका लागि बेला बखतमा बिभिन्न कार्यक्रमहरु ल्याएको दाबी गरेका छन ।

किसानहरु आन्दोलन गर्दागर्दै काठमाण्डौको माईतीघरमा कठाँग्रिएर मृत्युवरण गरेको समय सिके कहाँ थियो तर अहिले किसानको मुद्धा उठाएर किसानलाई भिडन्त गराएर २ चार जना शहिद बनाउन खोजेको आरोप लगाएका छन ।

संघिय मन्त्री यादवले बोल्दै नबोलेको कुरालाई पनि एडिटिङ्ग गरी जनतालाई झुक्याएर मिथिलाको नारी यादवलाई सम्मान गर्नुको बदला बिभिन्न किसिमका लान्छना लगाउनु खेदपुर्ण रहेको बताएका छन ।

कृषि राज्यमन्त्रीको पत्रकार सम्मेलनको पुर्ण भिडियो हेर्न तलको फोटोमा क्लिक गर्नुहोस

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply