३ बैशाख, जनकपुरधाम । आगामी शैक्षिक सत्रका लागि जनकपुरधाम उपमहानगरपालिकाले निजी बिद्यालयका पाठ्यपुस्तकहरुमा गरेको एकरुपताका बिषयमा चौतर्फी खुलेर प्रशँसा भईरहेको छ ।
बिद्यालयहरुले तोकिएकै स्थानबाट पुस्तक किन्नुपर्ने बाध्यताको अन्त्य गर्न, प्रत्येक बर्ष पुस्तक परिवर्तन हुने गरेको झन्झटहरुबाट मुक्त गर्न तथा अभिभावकहरुको जनगुनासोलाई ध्यानमा राख्दै पालिकाले पाठ्यपुस्तकमा एकरुपता कायम गराउन चालेको कदमलाई सम्पुर्ण निजी बिद्यालयहरुले साथ र समर्थन जनाउँदै सहयोग गरेपछि अभिभावक संघ लगायत बिद्यार्थीका अभिभावहरुले यस निर्णयको खुलेरै स्वागत गरेका छन ।
यसैबिच, पालिकाले गरेको सराहनिय कदमलाई निरुत्साहित गर्नका लागि केही समुह सक्रिय भएर लागेको र बिभिन्न लाञ्छना लगाउँदै भ्रम फिजाईरहेको प्रति निजी बिद्यालयका संघ संघठनले आपत्ति जनाएका छन । यस अघि बिभिन्न ठाउँबाट मोटो कमिशन उठाउँदै आएका ब्यक्ति तथा समुहले आफ्नो आम्दानी नै रोकिने खतरा भएपछि बिभिन्न किसिमको भ्रम सिर्जना गर्न लागि परेका छन ।
यता, जनकपुर उपमहानगरपालिकाले जनकपुरको नीजि विद्यालयको एकलौटी मनोमानीको परम्परालाई अन्त्य गर्दै लागू गरेको नयाँ पाठ्यपुस्तक र प्रकाशन नेपालमै उत्कृष्ट प्रकाशन सूचीमा रहेको विज्ञहरुको दाबी छ।
शिक्षक ब्रज किशोर यादव भन्छन्, “यस अघि नीजि विद्यालयहरुले मनोमानी सहितका पाठ्यपुस्तक र प्रकाशनलाई कमिशनको मोलमोलाइँमा भर पर्दै लागू गर्ने गरेका थिए। जसकारण पाठ्यपुस्तकमा अक्षरांश अशुद्धी पढ्न मिलेको पाइएको थियो तर यसपल्ट चयन गरिएका प्रकाशनहरु उत्कृष्ट र भरपर्दो छन।”
पालिकाले लागू गरेको प्रकाशन वेदान्ता, रिडमोर, ब्रिलियन्ट, विद्यार्थी, एकता आदि नेपालकै प्रकाशकहरुको उत्कृष्ट प्रकाशक सूचीमा रहेको पाठ्यक्रमका जानकारहरू बताउँछन्।
अनेकौं असफल प्रयास पछि जनकपुर उपमहानगर पालिकाले गरेको यस निर्णयलाई शिक्षकहरूको नीजि विद्यालय छाता संगठन, जनकपुर उमनपाका नगर एनप्याब्सन, नगर प्याब्सन, नेपाल प्याब्सन, अभिभावक संघ, जनकपुरकै सैयौं पुस्तक व्यापारीहरुले स्वागत विज्ञप्ति समेत जारी गरेका छन ।

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply