Tag: #SM

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

३ बैशाख, जनकपुरधाम । आगामी शैक्षिक सत्रका लागि जनकपुरधाम उपमहानगरपालिकाले निजी बिद्यालयका पाठ्यपुस्तकहरुमा गरेको एकरुपताका बिषयमा चौतर्फी खुलेर प्रशँसा भईरहेको छ । बिद्यालयहरुले तोकिएकै स्थानबाट पुस्तक किन्नुपर्ने बाध्यताको अन्त्य गर्न,…