९ चैत्र, जनकपुरधाम । आधारभ्ुत तह अन्तर्गतको कक्षा ८ को परीक्षा जनकपुरधाम उपमहानगरपालिकाको बिभिन्न परीक्षा केन्द्रहरुमा शान्तिपुर्ण रुपमा संचालन भईरहेको छ ।
कक्षा ८ का लागि जनकपुरधाम उपमहानगरपालिकाले १४ स्थानमा परीक्षा केन्द्रहरु तोकी परीक्षा लिदै आएको र सो स्थानहरुमा परीक्षा मर्यादित र शान्तिपुर्ण रुपमा संचालन भईरहेको नगर शिक्षा समितिका सदस्य दिपक ठाकुरले जानकारी दिएका छन ।
उनका अनुसार चैत्र ८ देखि संचालनमा रहेको परीक्षामा कुल ४८०९ परीक्षार्थी सहभागी भएपनि ४७१५ जना उपस्थित र ९४ जना अनुपस्थित रहेको पाईएको छ । प्रत्येक दिन दिउँसो १ बजेर ३० मिनेटमा शुरु हुँदै आएको परीक्षा चैत्र १५ गतेसम्म संचालन हुने बताईएको छ ।
परीक्षार्थीहरुले नेपाली, अंग्रेजी, गणित, बिज्ञान, साामजिक, स्वास्थ्य शारीरिक लगायत एच्छिकका रुपमा गणित, कम्प्युटर, अंग्रेजी, मैथिली र लेखा बिषय मध्येबाट कुनै एक बिषयमा परीक्षा दिनेछन ।
पालिकाले तोकेको बिद्यालय र केन्द्राध्यक्षहरुको बिवरणः
१) जानकी माबि जनकपुरधाम – केन्द्राध्यक्ष, जगदिश साह
२) यज्ञवल्क्य नमुना मावि ज्ञानकुप – केन्द्राध्यक्ष, संजय कुमार झा
३) संकटमोचन मावि जनकपुरधाम – केन्द्राध्यक्ष, बलराम यादब
४) कन्टिर झा मावि बभनगम्मा – केन्द्राध्यक्ष, शैलेन्द्र मल्लिक
५) सकल भवन कन्या मावि जनकपुर – केन्द्राध्यक्ष, उमाकृष्ण लाल कर्ण
६) मावि कुवारामपुर – केन्द्राध्यक्ष, मोद नारायण राउत
७) गोगल प्रसाद मावि बसहिया – केन्द्राध्यक्ष, महाबिर दास
८) जानकी बोर्डिङ स्कुल जनकपुर – केन्द्राध्यक्ष, नरेश प्रसाई
९) नोवेल ईग्लिस बोर्डिङ स्कुल जनकपुर – केन्द्राध्यक्ष, लटु यादव
१०) चिल्ड्रेन होली प्लेस बोर्डिङ स्कुल जनकपुर – केन्द्राध्यक्ष,……. पाण्डे
११) राष्ट्रिय मावि रुपैठा बेल्ही – केन्द्राध्यक्ष, धिरेन्द्र चौधरी
१२) शिव शारदा बोर्डिङ स्कुल जनकपुर – केन्द्राध्यक्ष, सुजित मिश्र
१३) असर्फी साह आवासिय बिद्यालय जनकपुर – केन्द्राध्यक्ष, राम दुलार पण्डित
१४) पारागन ई. बो. स्कुल जनकपुर – केन्द्राध्यक्ष, मनोज मौवार

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply