Post Views: 194 २६ माघ, काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक -इन्सपेन्कटर_ प्रहरी नायव उपरीक्षक -डीएसपी_ बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार इन्सपेक्टरहरूलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरहरु सोही समूहतर्फ डीएसपीमा सिफारिस भएका हुन् । बढुवाको सूची प्रधान कार्यालयले शुक्रबार मध्यरातमा सार्वजनिक गरेको हो । Related posts:उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्पचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्योएकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरणमिर्गौला बेच्ने गिरोहका नाइके पक्राउपत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारणडा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरूसीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशनवीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टिएकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैलीजिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्नादलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दैनेपाली युवालाई भारत पुर्याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउजीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहालवैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाएभारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्युरुसमा यात्रुवाहक विमान सम्पर्कविहीनधनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्युदेशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापनबिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्नेसुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्यामधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँलक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्नसर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामदअमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारीखोलामा डुबेर दुई बालकको मृत्युधनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायरबारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउपत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसीलगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्नचिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनावयी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावनाभारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ताएसईई प्रदेशबाट गर्न सरकारको प्रस्तावजग्गामा महिलाको स्वामित्व बढ्दैमाओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्डसेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्युरवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्डचर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामामधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।दुर्घटनामा मोटरसाइकल चालकको मृत्युइरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमणमध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धारनेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी Post navigation गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन जनकपुरको मुस्कान अस्पतालमा ताल्चा