विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

२० माघ, जनकपुरधाम । धनुषामा विघालयको सहकार्यमा बिधार्थी तथा शिक्षकहरुलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास गरिएको हो ।
दलान नेपाल द्धारा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बसहिया स्थित श्री गोगल प्रसाद नमुना मा. वि. मा अध्ययनरत कक्षा ९, १०, ११, १२ र डिप्लोमाका अध्ययनरत विद्यार्थीहरु लगायत शिक्षकहरुको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो । जम्मा ८० जनाको सहभागिता रहेको यस कार्यक्रमको मुख्य उद्देश्य विपद् आइहाले हाम्रो पूर्वतयारी गर्ने बानी नरहेको र यसरी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास गराउँदा हरेक विद्यार्थीहरुको मानस पटलमा पूर्वतयारी महत्वपूर्ण रहेकोले आफू तथा आफ्नो समुदायलाई विपद् आइपरेको बेला खासगरी आगलागि तथा भुकम्पबाट सम्भावित धनजनको क्षतिलाई न्यूनीकरणमा टेवा पुर्याउने दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताए ।
यस अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रममा विपदबाट हुने जोखिम, विभिन्न प्रकारका प्रकोप, भुकम्प, आगलागि, र बाढीबाट बच्ने उपायहरु बारे विद्यार्थीहरुको सक्रिय सहभागीतामा छलफल तथा अभिमुखिकरण गरियो । विद्यार्थीहरु यस अघि भुकम्प र आगलागिबाट बच्नका लागि पूर्वतयारीको अभ्यास नगरेको विद्यार्थीहरले बताए यस्तो प्रयोगात्मक अभ्यासले जोखिम न्युनिकरण सजिलै गर्न सकिने एक जना बिधार्थीले बताए । गोगल प्रसाद नमूना मा. वि. बसहियामा नमूना विद्यालय भए पनि आगलागिबाट बच्नका लागि पूर्वतयारी स्वरुप अग्नी समक यन्त्र नरहेकोले यस विद्यालय र दलान नेपालको सहजीहरणमा यस अभिमुखिकरण पश्चात् अग्नी समक यन्त्र पनि जडान गरेको प्र.अ. महाविर दास ले बताए । यस अभिमुखिरणले विद्याथीहरुलाई विपद् जोखिमको पूर्वतयारी खास गरी विद्यालयमा मात्र नभई आफ्नो घरमा पनि पूर्वतयारीको साधन वा यन्त्र राख्न एकदम जरुरी रहेकोले यस सँग सम्बन्धित प्रयोगात्मक अभ्यासले पूर्वतयारीमा आत्म विश्वास बढेको एक शिक्षकले जानकारी गराए । दलान नेपालका कार्यकारी निर्देशक ठाकुरका अनुसार विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण एक अभियान कै रुपमा धनुषा र महोत्तरी जिल्लाको सामुदायिक विद्यालयहरुमा निरन्तर कार्यक्रम गरिने कुरा पनि जानकारी गराउनुभयो ।

Related posts:

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

मेयरको निर्देशनमा उपप्रमुखलाई कार्यालय पस्न अवरोध

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

डेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्ण

माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *