विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास
२० माघ, जनकपुरधाम । धनुषामा विघालयको सहकार्यमा बिधार्थी तथा शिक्षकहरुलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास गरिएको हो । दलान नेपाल द्धारा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बसहिया…