लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन
२८ पुष | धनुषाको लक्ष्मिनिया गाउँपालिकामा दलान नेपालको नेतृत्वमा, यूएसएआईडी सिभिल सोसाइटी मिडियाको आर्थिक सहयोग र द एशिया फाउन्डेसनको प्राविधिक सहयोग तथा लक्ष्मिनिया गाउँपालिकाको समन्वयमा “एकल महिलाका सामाजिक अधिकारका लागि…