Month: February 2025

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

१६ फागुन, विराटनगर । सुनसरीमा अफ्रिकन स्वाइनफ्लु पनि भेटिएको छ । केही दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु भेटिएको थियो । दुहबी नगरपालिकामा अफ्रिकन स्वाइनफ्लु भेटिएको हो । गत ७ फागुनमा…