१० मंसीर, जनकपुरधाम । बिगत एक हप्तादेखि बिद्यालय बन्द गरी आन्दोलन गरिरहेका निजी बिद्यालयका संचालकहरु भोली मंगलबारदेखि जनकपुरधाम भित्रका बिद्यालयहरु खोल्न तयार भएका छन ।
जनकपुर उद्योग बाणिज्य संघको पहलमा भएको हिसान, प्याबसन, एन प्याबसन, एम प्याबसन र नेपाल प्याबसन का पदाधिकारी, जनकपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख तथा निमित प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्र लाल कर्ण, नेबिसंघका पदाधिकारी र आन्दोलित बिद्यार्थीहरुका बिच सर्वपक्षिय वार्ताबाट संस्थागत बिद्यालयहरुको आन्दोलन स्थगित भएको छ ।
सो वार्ताबाट शिक्षा शाखा प्रमुखको संयोजकत्वमा तथा शिक्षाविद ज्ञानी यादव र सरोकारवाला सहितको ७ सदस्यीय अधिकार सम्पन्न समिति बनाइ निजी बिद्यालय र पालिका बिच भएका सम्पुर्ण समस्या ३० दिन भित्र सम्बोधन गर्ने सहमति भएको छ । आगामी ३० दिन भित्र माग सम्बोधन हुने आश्वासन पाएका निजी बिद्यालयका संचालकहरुले भोलीदेखि स्कुल खोल्ने जनाएका छन ।
साथै, संस्थागत बिद्यालयका संगठनहरुले जारी गरेको संयुक्त बिज्ञप्ति मार्फत सार्थक वार्ताका लागि पहल गर्ने सम्पुर्णमा धन्यबाद ज्ञापन प्रकट समेत गरेको छ ।
कक्षा ११ र १२ मा छात्रवृति पाएका बिद्यार्थीहरुको शुल्कको बिषयलाई लिएर बिगत एक हप्ता देखि जनकपुरधाममा संचालित निजी बिद्यालयका संचालकहरु बिद्यालय नै बन्द गरेर आन्दोलित भएका थिए । पछिल्लो पटक जनकपुरधाम उपमहानगरपालिकाले निजी बिद्यालयहरुलाई छात्रवृति पाएका बिद्यार्थीहरुबाट असुलेको सम्पुर्ण शुल्क फिर्ता गर्नुपर्ने निर्देशन दिएपछि बिवाद चुलिएको थियो । यता, निजी बिद्यालयहरुले पालिकाले एकै बर्षमा दुई थरीको निर्णय गरेको भन्दै आपत्ति जनाएका थिए ।
बिद्यालय बन्द भएपछि सामाजिक संजालमार्फत अभिभावकहरुले बिद्यार्थीहरुको पठ्नपाठ्न अबरुद्ध गर्न नहुने बरु बार्ताबाट समस्याको समाधान खोज्नुपर्ने भन्दै आक्रोश समेत पोख्दै आएका थिए । बिद्यालय बन्द भएपछि यसको सर्वत्र आलोचना हुँदै आएको थियो ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply