Tag: #pabson

तिस दिनभित्र माग सम्बोधन हुने शर्तमा भोलीदेखि निजी बिद्यालयहरु खुल्ने

१० मंसीर, जनकपुरधाम । बिगत एक हप्तादेखि बिद्यालय बन्द गरी आन्दोलन गरिरहेका निजी बिद्यालयका संचालकहरु भोली मंगलबारदेखि जनकपुरधाम भित्रका बिद्यालयहरु खोल्न तयार भएका छन । जनकपुर उद्योग बाणिज्य संघको पहलमा…