मिथिला नगरपालिकामा अपाङ्गता समावेशी विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

२ फाल्गुन, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाकामा अपाङ्गता समावेशी विकास सम्बन्धी जानकारी दिने उद्देश्यले एकदिने अभिमुखिकरण कार्यक्रम दिईएको छ ।

जनप्रतिनिधी, कर्मचारी र अपाङ्गता समन्वय समितिका पदाधिकारीहरुलाई सो अभिमुखिकरण दिईएको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको आयोजना तथा स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड एवं द एशिया फाउण्डेशको सहयोग र मिथिला नगरपालिकाको समन्वयमा भएको सो अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले नगरपालिकामा अपाङ्गता समावेशी विकासका लागि नौ बुँदे प्रतिबद्धता समेत जनाएका छन ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कोषाध्यक्ष कुमार रेग्मीको अध्यक्षता तथा मिथिला नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा भएको अभिमुखिकरणमा अपाङ्गता समावेशी विकासका लागि अपाङगता समन्वयन समिति र पालिकाले गर्नुपर्ने काम, कर्तव्य, बजेट, भौतिक संरचना लगायतको विषयमा जानकारी गराईएको थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य दिपा देवकोटा र सतिशचन्द्र झाले प्रस्तुतिकरण गरेका थिए ।

सो कार्यक्रममा अपाङगता पूर्णतया सामाजिक सवाल हो, यो विभेद, अवरोध, सामाजिक भेदभाव र असमान व्यवहारबाट सृजित अवस्था रहेकाले अपाङ्गता समावेशी विकासका लागि हालको ऐन कानुन र कार्यविधी पनि सोहि अनुसार संसोधन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

अभिमुखिकरण कार्यक्रममा मिथिला नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष रामचन्द्र महतो, ७ का अध्यक्ष रामबहादुर स्यांगदन, ८ का अध्यक्ष विरेन्द्र महतो, १० का अध्यक्ष सविन विक्रम थापा, वडा नं. २ का वडासदस्य हरिकुमार यादव, स्वास्थ्य शाखा प्रमुख अशोक कुमार भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मिलन श्रीवास्तव, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका प्रमुख प्रकाश नेपाली, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका दोभाषे रेजिना उप्रेती, महोत्तरी बहिरा संघका दोभाषे लक्ष्मी विश्वकर्मा, मिथिला नगरपालिका पैरवी समूहका सदस्य लालबाबु पासवान लगायतका उपस्थिति रहेको थियो ।

 

 

Related posts:

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

मेयरको निर्देशनमा उपप्रमुखलाई कार्यालय पस्न अवरोध

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *