तपाईंको एउटा गल्तीले आफ्नो वर्षौं पुरानो जिमेल अकाउन्ट डिलिट हुनसक्छ । गुगलले आगामी हप्ताबाट लाखौं यस्ता जिमेल अकाउन्ट डिलिट गर्दैछ जो लामो समयदेखि निस्क्रिय छन् ।

यसको सुरुआत यही डिसेम्बरदेखि हुन गइरहेको छ, यसका लागि गुगलले प्रयोगकर्ताहरुलाई अति जरुरी सन्देश पठाइसकेको छ ।

गुगलका अनुसार पछिल्लो २ वर्षदेखि निस्क्रिय रहेका जिमेल अकाउन्टहरु डिलिट गरिनेछ । त्यसैले नियमित रुपमा जिमेल, गुगल डक्स, क्यालेन्डर तथा गुगल फोटोज जस्ता एपहरुको प्रयोग गर्ने प्रयोगकर्ताहरुले गुगलको पछिल्लो कदमबाट चिन्तित हुनुपर्ने देखिन्न । साथै गुगलले पछिल्लो निर्णय केवल व्यक्तिगत गुगल अकाउन्टका लागि मात्रै हो । त्यसैले यसबाट कुनैपनि संस्था, विद्यालय तथा व्यवसायिक अकाउन्टहरु प्रभावित हुने छैनन् ।

दुई वर्षसम्म निस्क्रिय रहेका जिमेल अकाउन्ट हटाइदिने कदमका लागि गुगलले नयाँ नीति बनाएको छ । गुगलका अनुसार जो अकाउन्टहरु लामो समयदेखि प्रयोग भैरहेका हुँदैनन् त्यस्ता अकाउन्टमाथि साइबर हमलाको जोखिम उच्च हुन्छ ।

त्यसैले यदि तपाईंको जिमेल अकाउन्ट पनि दुई वर्षदेखि प्रयोग गर्नुभएको छैन र त्यो अकाउन्ट डिलिट नहोस् भन्ने चाहनुहुन्छ भने तत्कालै त्यसमा लगइन गर्नुहोस् ।

इदि तपाइँले लामो समयदेखि प्रयोग नगरिरहेको अकाउन्टको पासवर्ड भुल्नुभएकेा छ भनेपनि त्यसलाई रिसेट गर्न सक्नुहुन्छ । यसका अलावा सेक्योरिटी चेक गर्ने तथा टू फ्याक्टर अथेन्टिकेसन आदि फिचर पनि सक्रिय बनाउनु उपयुक्त हुन्छ ।
अकाउन्टहरुलाई डिलिट गर्नुअघि गुगलले प्रयोगकर्ताहरुलाई केही समययता लगातार सन्देश पठाइरहेको छ र अकाउन्ट रिकभरी गर्न भनिरहेको छ । एजेन्सी

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply