१ कातिक, जनकपुरधाम । औषधी उत्पादन गर्ने कम्पनीले विरामीको स्वास्थ्यसँग गम्भीर खेलवाड हुने किसिमले औषधिको उत्पादन तथा बिक्री बितरण गरिएको पाईएको छ ।

मधेश प्रदेशको बारा जिल्लाबाट औषधी उत्पादन गर्दै आएको आर्या कम्पनीको औषधीमा लेदो र किरा फेला परेको हो । बारा जिल्लाको छातापिपरा अवस्थित कम्पनीले गुणस्तहिन औषधी उत्पादन गरी विरामीहरुको स्वास्थ्यसंग खेलवाड गरि रहेको पाईएको छ । आर्या कम्पनीले उत्पादन गरेको ल्यासोमिन सिरपमा सेतो लेदो र किरा फेला परेको छ । धनुषाको बटेश्वर गाउँपालिका बस्ने अरुण सिंहले बटेश्वर गाउंपालिका, चित्रपुर, लवकुश बजार स्थित एक औषधी पसलबाट खरिद गरेको सिल प्याक ल्यासोमिन सिरपमा लेदो र किरा फेला परेको हो । औषधीमा सेतो लेदो र किरा देख्नासाथ स्थानीयले औषधी पसलमा खबर गरेका थिए । खबर गर्दा औषधी पसलले आफूले उत्पादन नगरेको र कम्पनीको गल्ती भएको बताए ।

सिलप्याक अवस्थामा रहेको ल्यासोमिन सिरपको बोतलमा उत्पादन मिति मार्च २०२३ उल्लेख छ । म्याद सकिने मिति अगस्ट २०२४ उल्लेख रहेको बोतलको ब्याच नम्बर एफ एल एस एल ९००४३ रहेको छ । औषधीमा लेदो र किरा परेको बारेमा कम्पनीका म्यानेजर दिपेन्द्र झालाई जानकारी गराउँदा औषधीमा लेदो र किरा भेटिनु सामान्य कुरा भएको बताए । उनले भने यो मेरो कम्पनीमा मात्रै हैन अन्य कम्पनीमा समेत यस्तो समस्या आइरहन्छ, तपाईंलाई हाम्रो कम्पनीको औषधी मन नपरे नकिन्नुस् भन्दै गैर जिम्मेवारपुर्ण तरिकाले जवाफ फर्काए । तपाईलाई जे मन लाग्छ गर्नुस्, कम्पनीमाथि मुद्दा हाल्नुस् भन्दै गैरजिम्मेवारीपूर्ण रबैया देखाएका छन् ।

यसरी आम उपभोक्ता तथा बिरामीको स्वास्थ्य सँग खेलबाड हुने किसिमले औषधिको बिना रोकटोक बिक्री बितरण भै राख्दा पनि सम्बन्धित निकाय मौन छ । सम्बन्धित निकायले समय समयमा चेकजाँच र अनुगमन नगर्दाको परिणाम औषधि उत्पादक कम्पनीले मनोमानी ढँगले जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमले औषधिको उत्पादन गरी निर्वाध रुपमा बजारमा पठाउने गरेको छ । यसबाट ओषधि उत्पादन कम्पनीहरुमा अनुसन्धान फितलो रहेको पुष्टि हुन्छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply