३० साउन, काठमाडौं । पछिल्लो ३ महिनामा जापानको अर्थतन्त्रमा अपेक्षा भन्दा राम्रो सुधार देखिएको छ । यस अवधिमा जापानको मुद्रा पनि बलियो बनेको छ ।

विश्वको तेस्रो ठूलो अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा वार्षिक ६ प्रतिशतको दरको वृद्धि देखिएको छ । जापानको अर्थतन्त्रमा हाल देखिएको वृद्धि अर्थविद्हरुको प्रक्षेपणभन्दा दोब्बर हो ।

जापानी मुद्रा यान कमजोर हुँदा जापानी सामानको निर्यात पनि ह्वात्तै बढेको थियो । विश्वभरका उपभोक्ताले कम मूल्यमा सामान पाउँदा जापानी सामानको निर्यात बढेको थियो । जापानी मुद्रामा १० प्रतिशतले गिरावट आएको थियो । ‘जापानको कुल ग्राहस्थ उत्पादन सुधारिनुको कारक तत्व कमजोर यान हो’, अर्थविद् मार्टिक स्कल्जले भने ।

अर्थतन्त्र सुधारको प्रमुख मापन कुल ग्राहस्थ उत्पादनबाट हुने गर्छ । यसले व्यापारको बढोत्तरी र जनशक्ति थपमा सघाउ पुर्‍याउँछ भने सरकारलाई पनि कर र खर्च निर्क्यौलमा सहयोग पुर्‍याउँछ ।

जापानका कार निर्माता कम्पनी टोयोटा, होण्डा, निशानको नाफा पनि ह्वात्तै बढेको छ भने निर्यातका लागि पनि धेरै नै माग बढेको छ । जापानको अर्थतन्त्रलाइ पर्यटनले पनि साथ दिएको छ ।

सरकारले सीमामा लगाएको प्रतिबन्ध अप्रिलको अन्त्यबाट खुकुलो बनाएसँगै पर्यटकको आवागमनमा नपनि वृद्धि भएको छ । कोरोना महामारीपछि खस्किएको पर्यटनमा जुनको अन्त्यसम्म ७० प्रतिशत सुधार भएको तथ्यांक छ ।

चीनले समूहगत भ्रमण खुला गरेपछि र पर्यटककले गर्ने खर्चका कारणले पनि जापानको पर्यटन सुधारिएको हो । कोराना कालअघिको तथ्यांक अनुसार जापानको पर्यटन क्षेत्रमा हुने आर्जनमध्ये एक तिहाई चिनियाँले खर्चन्थे ।

चिनियाँ पर्यटकले गर्ने खर्चले पनि जापानको अर्थतन्त्रलाई लयमा फर्काउन सघाउ पुर्‍याएको छ । ‘पहलो चरणमा सुधार देखिएपनि अब दोस्रो चरणमा यही गति कायम हुन्छ वा हुदैन हेर्नुपर्नेछ । घरेलु अर्थतन्त्र अहिले चिसिएको देखिन्छ’, अर्थविद् स्कल्जले भने ।

तर अर्थविद् मार्सल थिलिएन्टले भने सार्वजनिक तथ्यांकझैँ निकै उत्साही हुने अवस्था नरहेको बताए । जापानको अर्थतन्त्रमा टेवा पुर्‍याउने निजी उपभोगमा कमी आएको कारण निकैनै उत्साही हुने बेला नआएको बताए ।

कुल ग्राहस्थ उत्पादनमा वृद्धि देखिएसँगै कामदारको तलव वृद्धिमा पनि २८ वर्ष यताकै तीव्र वृद्धि देखिएको छ । तर मुद्रास्फीति चार दशक यताकै उच्च रहँदा जापानमा मजदुरीमा भने गिरावट छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply