१५ बैशाख, जनकपुरधाम । सार्वजनिक बित्त ब्यवस्थापनमा नागरिकको सहभागितामा हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।

मित्र समाज र आँगनको संयुक्त आयोजनामा जनकपुरधाममा भएको छलफल कार्यक्रममा सहभागी वक्ताहरुले कुनै पनि सार्वजनिक बित्त ब्यवस्थापन गर्दा नागरिकको सहभागिता आवश्यक रहेको बताएका छन ।

संघिय, प्रदेश तथा स्थानिय तहले कुनै पनि कार्यक्रमका लागि बजेट ब्यवस्थापन गर्दा नागरिकको आधारभुत आवश्यक्तालाई सम्बोधन गरी बजेट ब्यबस्थापन गर्न नसकेको बताए । सहभागीहरुले बित ब्यवस्थापनका बेला नागरिक भेला गरी सामाजिक तथा आर्थिक विकासलाई आधार बनाएर बित्त ब्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन ।

जनकपुर उपमहानगरपालिकाको तथ्याँक प्रस्तुत गर्दै मित्र समाजका बिनोय दिल लामाले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको शिक्षा, स्वास्थ्य र रोजगारको अवस्था दयनिय रहेको बताए । उनले यसलाई सुधार गर्न स्थानिय तहको वडा स्तरबाटै बित्त प्रणालीमा सुधार गर्दै नागरिक सहभागिता गराएर सामाजिक तथा आर्थिक बिकासमुखी बजेट ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

२०७८ सालको जनगणना तथ्यांक अनुसार १४ बर्ष मुनिका बालबालिकाको जनसंख्या घट्दै गएको र १५ बर्ष माथिका काम गर्न सक्ने युवा जनशक्ति पनि बिदेशिनु परेकोले देश समृद्ध हुने तर्फ आशंका रहेको भन्दै सहभागीहरुले चिन्ता समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा कर्णाली प्रदेशबाट बाल नमुना संसद अभ्यास शुरु भईसकेको र यसले नागरिकहरुलाई बाल अवस्थाबाट नै देश र समाज प्रति जिम्मेबारी बोध हुने एक सहभागीले बताए ।

मधेश प्रदेशमा शिक्षा, स्वास्थ्यको अवस्था कमजोर रहेको बिदेश जाने क्रम बढ्दो रहेको प्रति सहभागीहरुले चिन्ता ब्यक्त गरेका थिए ।
स्थनीय तहको बित्त ब्यवस्थापनमा त्यस ठाउँको यकिन तथ्यांक अनुसारको कार्यक्रम राख्नुपर्ने र नागरिकको सहभागितामा बित्त ब्यवस्थापन गर्नुपर्नेमा सहभागीहरुले जोड दिए ।

सो छलफल कार्यक्रममा युनिसेफ, स्वास्थ्य निर्दैशनालय, निति आयोग, शिक्षा विकास निर्देशनालय, अर्थ मन्त्रालय, महिला तथा बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply