८ जेष्ठ, जनकपुरधाम । नेतृत्व र निर्णय अन्तर्गतको १८ महिने सिओसी कक्षा आईतबार बाट धनुषामा संचालन भएको छ ।

प्लान ईन्ठरनेशनलको आर्थिक सहयोग र सामुदायिक परिवार कल्याण संघ धनुषाको प्राविधिक सहयोगमा सँचालित परिवर्तनका सँवाहक अर्थात सिओसी अन्र्तगतका १८ महिने कक्षा आईतबारबाट सँचालनमा आएको हो ।

हाल धनुषाको बिदेह र जनकनन्दिनी पालिकाको ४÷४ वडामा सो कक्षा सँचालनमा आएको हो । एउटा केन्द्रमा १० देखि १५ बर्षको बालक समुह, १६ देखि २४ बर्षको युवा समुह, १० देखि १५ बर्षको बालिका समुह र १६ देखि २४ बर्षको युवती समुह गरी कुल ४ वटा कक्षाहरु समेटिएका छन । यसैगरी एउटा पालिकाको ४ वटा वडाको ४ वटा केन्द्रमा गरी कुल १६ वटा कक्षा र अर्को पालिकाको १६ वटा गरी कुल ३२ वटा कक्षा सँचालनमा आएको हो । सो कक्षा तालिम प्राप्त सहजकर्ताद्धारा महिला र पुरुषलाई छुट्टा छुट्टै रुपमा महिला र पुरुष सहजकर्ताले कक्षा सँचालन गरिरहेको छ ।

सिओसी अर्थात चेन्ज अफ च्याम्पियनका नामले पनि बुझ्न सकिने सो कक्षा हप्तामा मात्र एक दिन २ घण्टाको दरले १८ महिनाको प्रत्येक हप्ता सँचालन हुनेछ । कक्षा सँचालनका साथ साथै उनीहरुको बौद्धिक तथा शारिरिक क्षमता अभिबृद्धिका लागि बिभिन्न किसिमका खेलकुदका सामाग्रीहरु समेत प्रदान गरिएको छ ।

यस कक्षाबाट सो उमेर समुहका बालबालिका तथा युवा युवतीमा सामाजिक, शारिरिक, मानसिक, आफुले गर्न सक्ने नेतृत्व र निर्णयमा क्षमता अभिबृद्धि गर्न सहयोग पुग्ने सामुदायिक परिवार कल्याण संघका फिल्ड अधिकृत राजनन्दन यादवले बताए । सो कक्षाका लागि समेटिएको पाठ्यपुस्तकमा स्वास्थ, प्रजनन अधिकार, बिबाहको उमेर लगायत १० बर्षदेखि किशोरकिशोरीहरुको बढ्दो उमेरमा हुने बिभिन्न किसिमका परिवर्तन र तिनले गर्न सक्ने अहम भुमिकाका बिषयमा समेत उल्लेख गरिएको छ ।

यस कार्यक्रमबाट प्रत्येक कक्षामा २५ जनाका दरले ३२ वटा कक्षाका कुल ८०० जना बालबालिका तथा युवायुवती प्रत्यक्ष रुपमा लाभान्वित हुनेछ ।
हाल ई कक्षा धनुषाका २ वटा पालिकामा सँचालनमा रहेता पनि केही महिनाबाटै धनुषाका अन्य पालिका सबैला, शहिदनगर र कमला नगरपालिकामा समेत ई कक्षाहरु सँचालनमा आउने जानकारी दिएका छन ।

आईतबार बाट सँचालनमा आएको सो कार्यक्रमको उद्धघाटन सत्रमा सामुदायिक परिवार कल्याण सँघका डाटा अधिकृत ब्रम्हानन्द ठाकुरको समेत उपस्थििती रहेको थियो । सो कार्यक्रममा अधिकृत ठाकुरले कक्षा सँचालनबाट युवायुवतीमा हुने परिवर्तनका बिषयमा प्रकाश पारेका थिए ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply