बैशाख ३१, जनकपुरधाम । जनकपुरधाम उपमहानगरमा शनिबार बिहानदेखि मतगणना सुरू भएको छ। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शनिबार बिहान ५ बजेदेखि सुरू भएको हो।
मतगणनाको प्रारम्भिक परिणामअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता लिएका छन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ को मतगणना बाट प्राप्त ताजा नतिजा
मेयर
स्वतन्त्र (मनोज साह): 259
स्वतन्त्र (जानकीराम साह): 32
स्वतन्त्र (बलराम महतो): 61
एमाले (हिरा साह): 105
लोसपा (मनोज चौधरी): 47
जसपा (लालकिशोर साह): 36
उपमेयर
काँग्रेस (किशोरी साह): 300
एमाले (रुणा देवी झा): 135
लोसपा (रिता कुमारी मिश्र) 23
स्वतन्त्र (निर्मल चौधरी): 50
वडाध्यक्ष, वडा नं. १
काँग्रेस (दिप नारायण यादव): 202
एमाले (लभ कुमार अधिकारी): 58
लोसपा (गौतम कुमार साह): 28
जसपा (शत्रुधन साह): 26
बदर मतः 57