शिवराम झा ।

२० पुष, जनकपुरधाम । मतदाताहरुले अब उप्रान्त आफ्नो स्थायी बसोबास रहेको ठेगानबाट मात्र भोट हाल्न सकिने निर्वाचन आयोगले बताएको छ ।

नेपालको जुनसुकै स्थानबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने तर उक्त नामावली निजको स्थायी ठेगाना भएको स्थानिय तहको सम्बन्धित वडामा नै दर्ता हुने गरी पठाईने निर्वाचन आयोगको सूचनामा उल्लेख छ ।

यसरी नामावली स्थायी ठेगानामा नै रहेको सम्बन्धित वडामा पठाउँदा धेरै मतदाताहरु मत हाल्न बाट बञ्चित हुने देखिन्छ ।

यो पनि पढ्नुहोस
निर्वाचन आयोगको अदुरदर्शी सोच, मत हाल्नेको संख्यामा कमी आउने

यस अघि जुनसुकै स्थानबाट मतदाता नामावलीमा नाम दर्ता गराएर आफु बसेको अस्थायी ठेगानामा नै भोट हाल्न पाउने ब्यवस्था रहेकोमा अब देखि जुनसुकै स्थानबाट मतदाता नामावलीमा नाम दर्ता गराएको भए पनि नागरिकताको स्थान अर्थात स्थायी बसोबास गरेको ठेगानामा नै मतदाता नामावली पठाईने छ । यसरी नामावली स्थायी ठेगानामा नै पठाउँदा मतादाताहरुले सोही स्थायी ठेगानाबाट नै मत हाल्न सक्नेछन ।

यस किसिमको नियमबाट धेरै मतदाताहरु मत हाल्नबाट बञ्चित हुन सक्ने देखिएको छ । अहिलेको समयमा प्रायः धेरै मानिसहरु कामको सिलसिला वा बच्चाहरुको पालनपोषण र पढाईका लागि गाउँ छोडेर सयौ किलोमिटर टाढाको शहरमा बसोबास गरेको पाईन्छ । जसले गर्दा मत हाल्न त्यस मतदातालाई आफ्नो गाउँमै पुग्नुपर्ने बाध्यता हुन्छ । तर निर्वाचनको दिन सम्पुर्ण यातायात नै ठप्प हुन्छ अर्थात गाडी चलाउन निषेध गरिएको हुन्छ । यस्तो अवस्थामा सबै आफ्नो गाउँ ठाउँमा पुग्न सक्दैनन । खासगरी सुत्केरी, गर्भवती, बृद्ध तथा अपाङ्गहरुलाई बढी समस्या हुने र उनीहरु मत हाल्नबाट बञ्चित हुने निश्चित छ ।

तसर्थ निर्वाचन आयोगको यस्तो निर्णयबाट मतदाताहरुमा समस्या पर्न जाने निश्चित छ । त्यसैले निर्वाचन आयोगले यस्ता निर्णयलाई समयमै सच्याउनु जरुरी देखिन्छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply