६ भदौ, रौतहट । रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले निर्दोषलाई फसाएको आरोप लागेको छ । प्रहरीका काम कारबाहीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका कारण रौटहट एक्सप्रेसका सञ्चालक एवं पत्रकार मोजिबुल्लाहलाई पक्राउ गरिएको आरोप लागेको हो ।

मोजिबुल्लाहको मोटरसाइकलमा दुई जना घुमुवा प्रहरीले लागूऔषध राखेको सीसी टीभी फुटेज पनि सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटबाट सादा पोशाकमा खटिने प्रहरी टोलीले गौर नगरपालिका रोडबाट पत्रकार मोजिबुल्लाह र राजपुर–७ का शेख गुलाब भनिने शेख अतिउल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।

तर सीसी टीभी फुटेजमा होटल बाहिर पार्किङ गरेर खाजा खान गएका वेला घुमुवा प्रहरी असई उदय यादव, जवान मनोज शाह लगायतले अन्य दुई युवाको सहयोगमा मोटरसाइकलमा राखेको देखिएको नेपाल पत्रकार महासंघ, रौतहट शाखाले जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लागूऔषध घुमुवा प्रहरीले नै राखेको कुरा सीसी टीभी फुटेजबाट प्रस्ट भएकाले निर्दोष देखिएका पत्रकार तथा अर्का व्यक्तिलाई तत्काल रिहाइ गर्न तथा यस घटनाको सत्यतथ्य छानविन गरी संलग्नत प्रहरी तथा अन्य सबैलाई कानूनी कठघरामा ल्याउन पत्रकार महासंघ रौहट शाखा जोडदार माग गर्दछ ।’

रौटहट प्रहरीका डीएसपी नारायणप्रसाद चिमरियाले भिडियोमा देखिएका व्यक्तिलाई नियन्त्रणमा राखेर छानविन थालिएको बताएका छन् । ‘छिट्टै पत्रकार सम्मेलन यो विषयमा सार्वजनिक गर्छौं, बाहिर आएका भन्दा केही फरक तथ्यहरु पनि अनुसन्धानमा खुलेका छन्’ उनले अनलाइनखबरसँग भने ।

हेर्नुस् विज्ञप्ति

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply