shiv
guddu
शिवराम झा (गुड्डु)

भगवान शिवलाइ विश्वासको प्रतीक मानिएको छ , किनभने उनको आफ्नो चरित्र अनेक बिरोधाभाषले भरिपुर्ण रहेको छ । जस्तै शिवको अर्थ हो जो शुभकर र कल्याणकारी होस , जबकी शिवजी को आफ्नो व्यक्तित्वसङ्ग अलिकति पनि मेल खादैन । किनभने उहाँ आफ्नो शरीरमा इत्रको स्थानमा चिताको राख मलने गर्छन र गर्दनमा फुलमालाको स्थानमा बिशालु सर्पको धारण गर्छन । उनी एकलै यस्तो देवता हुन जो लिङ्गको रुपमा पुजिन्छ ।

श्रावण महिनामा शिवलिङ्गमा दूध चढाउनुलाई बिशष महत्वपूर्ण मानिएको छ । यसकारण खासगरी श्रावण महिनामा शिवभक्तहरु शिवलाई प्रसन्न गर्न उनी माथि दुधको धार अर्पण गर्ने गर्छन ।
पुराणमा पनि भनिएको छ कि यसले पापको नाश हुन्छ तर शिवलिङ्ग माथि दूध चढाउनु धार्मिक रुपमा मात्र नभएर यसको बैज्ञानिक महत्व पनि त्यतिकै रहेको छ ।

श्रावण महिनामा दुधको उपभोग गर्नु हुदैन ।

भगवान शिव यस्तो देवता हुनुहुन्छ जो कि अरुको कल्याणको लागि जहर पनि पिउन सक्नुहुन्छ । त्यसकारण श्रावण महिनामा शिवलाई दूध अर्पण गर्ने प्रथा बनाइएको छ किनभने यस महिनामा गाई, भैसी घासको सङ्गै कति यस्ता किरा फटयाङग्रा पनि खान सक्छन र ती गाई भैंसीको दूध स्वास्थ्यको लागि गुणकारी नभई हानिकारक पनि हुन सक्छ । त्यसकारण यस महिनामा दूधको उपभोग नगरी शिव माथि अर्पण गर्ने बिधान बनाइएको छ।

आयुर्वेदले पनि साबित गरेको तथ्य के हो भने वात, पित्त, कफ आदि को असन्तुलनको कारण रोग व्याधिहरु लाग्छ र यसै महिनामा वातको रोग सबैभन्दा बढी लाग्ने गर्दछ।

श्रावण महिनामामै ऋृतु परिवर्तनको कारण वात बढने गर्छ। इस वात रोग बाट बच्न के गर्नु पर्छ त ?
यस्तो खानेकुरा खानु पिउनु जसले वात रोग बढछ, यसको लागि पात हुने साग सब्जी तरकारी पनि खानु हुदैन । अनि यति बेला पनि पशुले के खाने गर्छ त ? सबै घाँस र पात नै त खान्छन् । त्यसकारण यिनको दुधले पनि वात रोग लाई बढाउने गर्छ र आयुर्वेदले साबित गरेको तथ्य हो कि श्रावण महिनामा दूध नखाएकै उत्तम ।

यसकारण जब श्रावण महिनामा हरेक ठाउँ शिव लिङ्गमा दूध चढाइन्थ्यो अनि मानिसहरुले बुझ्ने गर्थे कि यस महिनामा दूध बिषको समान हुन्छ, स्वास्थ्यको लागि हानिकारक हुन्छ, यस समयमा दूध खानाले वर्षायाममा सर्ने वायरल इनफेक्सन रोगहरु एक अर्कामा सर्ने भएकाले दूध खानु हुदैन।
वर्षायाममा पनि धैरे प्रकारको खाने वस्तुहरु हुन्छ तर हामी त्यसलाई दिपावली पछि अन्नकुटमा भगवानलाई भोग लगाई सकेपछी नै खाने गर्छौ । किनभने त्यति बेला सम्म वर्षा ऋतु समाप्त भइ सकेको हुन्छ ।

अनि अब सजिलै बुझ्न सकिन्छ शिवलिङमा दूध चढाउनु समझदारी हो । अलिकति सोच्नुस, हाम्रो हरेक परम्पराको पछाडि गहन बिज्ञान लुकेको हुन्छ । यो यस देशमा दुर्भाग्य हो कि हाम्रो परम्परालाई बुझ्न जुन बिज्ञानको आवश्यकता छ त्यो हामिलाइ पढाइदैन र बिज्ञानको नाउमा जे जति हामीलाई पढाइन्छ त्यसबाट हामी आफ्नो परम्परालाई बुझ्न सक्दैनौ । जुन संस्कृतिको कोखबाट हामीले जन्म लियौ त्यो सनातन हो । बिज्ञानलाई परम्परा सँग यस कारणले जोडियो ताकी यो प्रचलन बनोस र हामी सनातनी सधै बैज्ञानिक जीवन बाचिरहँु ।

बाबुराम जस्तो अन्य धर्मबाट प्रभावित केहीलाई भगवान र गङ्गा मातालाई दूध चढाउनु ( अर्पण ) गर्नु व्यर्थ लाग्छ । उनिहरुको धारणा छ कि यसरी दूध खेर फाल्नाले गरिब र बच्चालाई दूधको अभाव हुन्छ ।

म गरिबहरुका स्वघोषित शुभचिन्तकलाई सोध्न चाहन्छु कि तपाईले ती गरिबहरुको लागि चाहिँ के गर्नु भएको छ? तपाईंले कति चोटि दूध किनेर ती गरिबलाई दिनु भएको छ ? मन्दिरमा भगवान् उपर दूध चढाइएन भने के त्यो दूध गरिबले पाउन सक्छ ?

दूध मन्दिरमा भगवान उपर चढोस या नचढोस, त्यो त्यसै पनि बिचरा गरिबले पाउने होइन । यदि तपाई गरिब को लागि केही गर्न सक्नु हुन्छ भने गर्नुस तर कसैको धार्मिक अनुष्ठान माथी टीका टिप्पणी नगर्नुस । मन्दिरमा भगवानलाई दुध अर्पण गर्ने अधिकाँस व्यक्ती यस्तो हुन्छन जो मन्दिर बाहिर पनि गरिबलाई मनले दान दिने गर्छन ।

लेखक शिक्षक हुन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply