१० साउन, तनहुँ । १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत दुईजना रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले जनाएको छ ।