कर्मचारी आवश्यक्ता
यस www.currentnews7.com का लागि केही कर्मचारीको आवश्यक्ता भएको हुँदा ईच्छुक ब्यक्तिबाट पार्ट टाईम वा फुल टाईमर काम गर्न चाहने कर्मचारीका लागि आह्वान गरिन्छ ।
पदः रिपोर्टर कम मार्केटिङ अफिसर २ जना (महोतरी १, धनुषा १)
योग्यताः मार्केटिङ सम्बन्धी जानकारी भएको वा मिडियामा काम गरेको
तलबः आपसी समझदारीमा तय गरिनेछ ।
पेश गर्नुपर्ने कागजातः
बायोडाटा र नागरिकताको प्रतिलिपी
Contact:-
Email:- currentn6@gmail.com
mb:- 9801668261