बर्दिवास, असाढ २५ गते । महोत्तरीको बर्दिवास नगरपालिकास्थित रहेको बर्दिबास अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सेभ द चिल्ड्रेन र सामुदायिक परिवार कल्याण संघ (CFWA) को सहयोगमा उपलब्ध गराइएको स्वास्थ्य सामाग्री बर्दिबास अस्पताललाई हस्तान्तरण गरिएको हो । शुक्रवार सामुदायिक परिवार कल्याण संघ (CFWA) का परियोजना सँयोजक शैलेन्द्र चौधरीको नेतृत्वमा गएको टोलीले बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुर कुमार कार्की मार्फत उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा बाल्टिन ३ थान, लिबविड हेन्डवास ७ थान, हाथ धुने साबुन २७० थान , गम बुट १३ जोडि मोप विथ हेन्डल ७ थान, युटिलिटि ग्लोबस ३० जोडि ,ब्लिचिङ्ख पाउडर १५६ थान , सेनिटाइजर २० थान , डिस्इन्फेकटेन्ट ५ लि. ६ थान , सर्जिकल ग्लोब्स स्टेराइल ५०० जोडि, सर्जिकल ग्लोब्स ननस्टेराइल ५०० जोडि, स्प्रे पम्प १६ लि. १ थान , फेस सिल्ड १५० थान , सर्जिकल मास्क २५० थान , डेड बडि बेग १० थान , फलोर क्लििनर ७ थान , वेस्ट कलेक्शन कन्टेनर २ थान, बायो हर्जाड बैग ५० थान, पल्स अक्सिमिटर १२ थान, अक्सिजन कन्सन्ट्रेटर २ थान , रेपिड एन्टिजिन टेस्ट किट ७५० थान, भिटिएम १००४ थान, आइ आर थर्मोमिटर ४ थान, पिपिइ सेट ११ थान, बेड मेट्रेस ५ थान, मोनिटर ५ थान, आइ सियु बेड ५ थान, नेबुलाइजर मेसिन १० थान, गाउन सेट ३० थान, अक्सिजन फलोमिटर ५ थान सामुदायिक परिवार कल्याण संघका परियोजना सँयोजक शैलेन्द्र चौधरीले जानकारी दिए ।

हालको लागि बर्दिवास अस्पताललाई कोभिड–१९ इमर्जेन्सी अस्पतालको रूपमा सञ्चालन गरिएको छ । बर्दिबास  नगरपालिकाका नगर प्रमुख बिदुर कुमार कार्कीका अनुसार यो बर्दिवास अस्पतालले सामुदायिक परिवार कल्याण सँघ बाट यति स्वास्थ्य सामाग्री पाइ सकेको छ कि अब को दिनमा यस अस्पतालले प्रभावकारी सेवा दिन सामथर््य भइ सकेको छ ।
बर्दिवास अस्पतालका डा. सुनिल दाहाल ले हामीले पाएको स्वास्थ्य सामग्रीको सदुपयोग राम्रो गर्छौ भनि प्रतिबधता समेत गर्नु भएको छ ।

 

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply