जलेश्वर ,जलेश्वर नगरपालिकामा नक्कली हस्ताक्षर गरेर कार्यक्रम नै संचालन नगरेर रकम झवाम पारिएको छ । महालेखा परिक्षकले समेत एउटै व्यक्तिको हस्तास्तर रहेको पाइएको उल्लेख गर्दै छानविन गरेर रकम असुल गर्न निर्देशन दिएको छ । महालेखाका प्रतिवेदन २०७७ अनुसार सीपमूलक तथा अन्य तालिम सञ्चालनमा अर्थ मन्त्रालयले तयार गरेको कार्यसञ्चालन निर्देशिका,२०७३ बमोजिम भत्ता सुविधा तथा अन्य खर्चहरु उपलब्ध गराउनु पर्दछ । गो.भौ.नं.२९७ मिति २०७६।३।६ मा खानेपानी सरसफाई एवं खुला दिशामुक्त सम्बन्धी ३ दिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे वापत श्री शंकर युवा कलव मनरासिस्वालाई ४ लाख ९८हजार ५०० भुक्तानी गरेकोमा कार्यक्रममा जम्मा सहभागी १७५ जना देखाइएको कार्यक्रमको फोटोमा ६० देखि ७० जना मात्र उपस्थित भएको देखिएको र सहभागीलाई बितरण गरको यातायात खर्चको भरपाई र सहभागी भएको रेकर्डमा ७० जना सम्मको मात्र हस्ताक्षर भिडेको र बाँकी १०५ जनाको एकै ब्यक्तिबाट उस्तै हस्ताक्षर गरी खर्च भुक्तानी लिएको देखिएकोले छानबिन गरी निर्देशन दिइएको छ । नक्कली हस्ताक्षर गरेर ३लाख ४५ हजार रकम खर्च गरिएको पाइएको र यस्तो रकम छानविन गरि असुल उपर गर्ने महालेखाले भनेको छ ।
त्यसैगरि अकोृ संस्थाले समेत त्यस्तै गरेको छ । सीपमूलक तथा अन्य तालिम सञ्चालनमा अर्थ मन्त्रालयलको कार्यसञ्चालन निर्देशिका,२०७३ बमोजिम भत्ता सुविधा तथा अन्य खर्चहरु उपलब्ध गराउनु पर्दछ । गो.भौ.नं. २९८ मिति २०७६।३।६,महिला सशक्तिकरण सम्बन्धी ३ दिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे वापत दलित यूवा उत्थान समिति जलेश्वरलाई रु ४लाख९७ हजार ५०० भुक्तानी गरेकोमा कार्यक्रममा जम्मा सहभागी १७५ जना देखाइएकोमा ६० जनाको उपस्थितीमा हस्ताक्षर नभएको , कार्यक्रमको फोटोमा ६० देखि ७० जना मात्र उपस्थित भएको देखिएको र सहभागीलाई बितरण गरको यातायात खर्चको भरपाई र सहभागी भएको रेकर्डमा ७० जना सम्मको मात्र हस्ताक्षर भिडेको र बाँकी १०५ जनाको एकै ब्यक्तिबाट उस्तै हस्ताक्षर गरी खर्च भुक्तानी लिएको देखिएकोले छानबिन गर्न भनिएको छ । सो संस्थासंग ३ लाख ४१ ह्जार १सय रकम असुल गर्न भनेको छ ।
त्यसैगरि सीपमूलक तथा अन्य तालिम सञ्चालनमा अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका,२०७३ बमोजिम भत्ता सुविधा तथा अन्य खर्चहरु उपलब्ध गराउनु पर्दछ । गो.भौ.नं. २९९ मिति २०७६।३।६ मा वडा नं. १२मा ३ दिने सरसरफाई तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे वापत ग्रामिण तथा शहरी बिकास संस्थालाई ४ लाख ९६हजार ५०० भुक्तानी गरेकोमा कार्यक्रममा जम्मा सहभागी १७५ जना देखाइएकोमा कार्यक्रमको फोटोमा ५० देखि ६० जना मात्र उपस्थित भएको देखिन्छ र सहभागीलाई बितरण गरेको यातायात खर्चको भरपाई र सहभागी भएको हाजिर रेकर्डमा ६० जना सम्मको मात्र हस्ताक्षर भिडेको र बाँकी ११५ जनाको एकै ब्यक्तिबाट उस्तै हस्ताक्षर गरी खर्च भुक्तानी लिएको देखिएकोले छानबिन गरी निम्नानुसारको बढी खर्च सम्बन्धितबाट असुलउपर गर्नुपर्ने उल्लेख गरिएको छ। सो संस्थाबाट ३लाख ४५ हजार १सय २५ रुपैय असुल गर्न भनेको छ। म्हालेखाले विभिन्न तालिम संचालनको लागि रकम दिइएको संस्थाहरुले तालिम संचालन नगरेको र उनिहरु नक्कली हस्ताक्षरबाट रकम झवाम पारेको जनाएको छ ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply