दिपक ठाकुर अहिले युवा राजनितिमा एक अलग छाप छोडदै अघि बढदै गरेका भविष्य कर्णधार को रुपमा चिन्निछन । उनको जन्म एक शिक्षित परिवार मा सन २०४१ मा परम आदरणीय संकट मोचन मा वि का अवकास प्राप्त शिक्षक रामचन्द्र ठाकुर का ३ सन्तान मध्यै एकल पुत्र को रुपमा भएको थियो । उनको पुर्ख्यौली घर धनुषा को बहुअर्वा भएता पनि उनी बाल्यकाल देखि जनकपुरधाम -8 को दशरथ नगर मा हुर्के का थिए । बाल्यकाल देखि नै सेवाभाव माथी विश्वास गर्नै दिपक , आफ्ना अग्रजहरुलाइ सधै सम्मान को व्यवहार गर्ने गर्छन ।


मा वि सम्म को शिक्षा बुवा ले पढाउदै आएको संकट मोचन मा वि बाट सम्पन गरि उच्च शिक्षा आर्जन गर्न को लागि भारत सम्म पुगे ।भारत को एक प्रतिस्ठित शैक्षिक संस्था बाट उच्च शिक्षा पूरा गरि पुनः जनकपुर फर्किए देखि निरन्तर सेवाभाव , बिशेषत सरसफाइ मा आफ्नो अग्रसरता देखाउदै आएका हुन ।


निजि बिधालय को छाता सङ्ठन प्याबसन , एन प्याबसन र मधेस प्याब्सन लाई एक सुत्र मा जोडि जनकपुरधाम केन्दित महासरसफाइ अभियान होस , कोरोना काल मा गरिब र असहाय हरुलाइ सहयोग गर्ने अभियान मा अग्रगामी भुमिका निर्वाह गरि रहे । आफ्नो जन्मदिवस होस या बैवाहिक वर्शगाठ सबै अवसर पारी टोल टोल मा बिरुवा रोपि , अरुलाइ पनि रोप्न र वातावरण संरक्षण गर्न आग्रह गरिरहे देखिन्छ ।


एक समय नगरपालिका को कटु आलोचक को रुपमा चिनिने दिपक हाल मेयरका चहेता बनेका छन , किनहोला बुझ्न सकिन तर यिनको अभियान सरसफाइ लाई अलि पनि नरुचाएका नगरपालिका फोहर ले गर्दा अहिले नरक पालिका मा परिणत भएको देखिन्छ कारण संस्थागत प्रणाली द्वारा सरसफाइ नहुनु रहेको छ ।
एक समय दिउँसै पनि मदिरा मा रमाउने दिपक अहिले साकाहार लाई प्राथमिकता दिन थालेका छन , साथिभाइ मा अनावश्यक रुपमा खर्चिने पैसा बचत गरि विभिन्न सहयोगी अभियान मार्फत गरिब र असहाय मा खर्च गर्ने गरेको दिखिन्छ । अनावश्यक गफ हाक्ने हरुको कटु आलोचक को रुपमा चिनिने गर्छन दिपक ।


राजनिती बाट टाडै बस्ने , राजनीति फोहरी खेल हो भनी धारणा बनाएका दिपक हाल नेपाली काङ्ग्रेस को सकृय सदस्य र आगामी हुने अधिबेशन मा वार्ड ८ सभापति को रुपमा उम्मेद्बारी दिने सोच बनाएका छन ।
यस्तो किन र कसरी बिचार परिवर्तन भयो भनी मेरो प्रस्नमा , उनको बडो सालिनता पुर्वक जवाफ थियो – हामी युवा राजनिती बाट टाढिदै गयौ भने हाम्रो आगामी पुस्ता हरुको भविष्य अन्धाकार हुनेछ , राजनिती फोहरी खेल होइन बनाएको हो यसलाइ सफा गर्ने काम हाम्रो काधमा आएको छ , अनि चाणक्य को उदाहरण दिदै भने,चाणक्य ले भनेका छन यदि पढे लेखेया युवा समयमै राजनीति मा नआए मूर्खले पढेलेखेका माथी राज गर्ने छ । र देसको स्थिती अझ जरजर हुने । राजनिती सेवा हो यसलाइ सेवाको रुपमा लिए देश र जनता को निमित्त साकारात्मक काम गर्न सकिन्छ , भ्रष्टाचार न्युनिकरण गर्न सकिन्छ ।
राजनीति चुनाव को समयमा मात्रै हुनुपर्छ भन्ने भनाइ उनको रहेको छ , अन्य समयमा देश बिकास र योजना हरु बनाउने र कार्वन्य्न गर्न सम्पुर्ण पार्टी पंक्ति एक भएर लाग्नु पर्ने सोच उनको रहेको छ ।
यी शब्दहरु साचै व्यवहार मा देख्न पाइयोस र जनताले यिनलाइ स्थापित गरून् भनी शुभकामना !!

guddu
लेखक – शिवराम झा (गुड्डु)

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply