Welcome to currentnews7
पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक सञ्जीव बस्नेत र सिपाही सुरज खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए।
उनीहरु दुवैजना विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत हुन्। शनिबार विमानस्थलबाटै उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरी बृत्त बौद्धको सिविल बताउँदै उनीहरुले लागुऔषध कारोबारीसँग ९० हजार रुपैयाँ घुस लिएको सूचनापछि पक्राउ गरेर अनुसन्धान गरिरहेको एसपी बस्नेतले बताए।