लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न
असार २५, धनुषा लक्ष्मिनिया गाउँपालिका वडा नं. ४ र ५ मा एकल महिलाहरूको नेतृत्वमा ऐतिहासिक एकदिने सशक्तिकरण ¥याली सम्पन्न भएको छ । “सशक्त नारी, समावेशी समाज“ भन्ने नाराका साथ आयोजित यस अभियानमा सातवटै वडाबाट सहभागी एकल महिला, वडा अध्यक्ष, पत्रकार, सामाजिक अभियन्ता, महिला अगुवा तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रह्यो । कार्यक्रमको आयोजना एकल महिला […]