१३ माघ, काठमाडौं । जनकनन्दिनी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष  दिलिप कुमार यादवले परिवर्तनका संवाहक Champion of Change – COC कक्षाका सहभागीहरुलाइ ८० थान ट्रयाकशूट वितरण गर्नु भएकेा छ ।

ट्रयाकशूट वितरण कार्यक्रम पालिकाका उपाध्यक्ष  कमला सहगलकेा अध्यक्षातामा संचालन गरिएकेा थियेा । कार्यक्रममा पालिका उपाध्यक्ष ज्यूले Plan International Nepal केा सहयेागमा सामुदायिक परिवार कल्याण संघ (CFWA) ले COC कक्षा मार्फत किशेारकिशेारीहरुकेा क्षमता अभिवृद्धी साथै उनीहरुकेा हकअधिकार सुनिश्चिताकेालागि र लैंगिक समानताका लागि धेरै राम्रेा सहरानीय कार्य गरेकेा बताउनु भयेा साथै किशेारकिशेारीहरु आफुले सिकेका कुराहरु व्यवहारमा लागु गर्नुका साथै अरुलाइ पनि सिकाउन आग्रह गर्नु भयेा । त्यसैगरी वडा अध्यक्ष दिलिप कुमार यादवले किशेारकिशेारीहरुलाइ अझ थप हैासला प्रदान गर्नका लागि ट्रयाकशूट वितरण गरेकेा जानकारी दिनु भयेा र आफै सहभागी भएका किशेारकिशेारीहरुकेा विभिन्न कार्यक्रमहरुमा एकदमै खुशी भएकेा कुरा पनि व्यत्त गर्नुभयेा र समय समयमा COC कक्षाकेा अनुगमन पनि गर्ने गरेकेा बताउनु भयेा ।

कार्यक्रममा CFWA का कार्यक्रम संयाजक यमलाल शाशंकरले कार्यक्रमलाइ फलदायी र लाभदायी बनाउनकेा निमित्त पालिका तथा वडा कार्यालयहरुसंगकेा यस किसिमकेा समन्वय, सहकार्य र सहयेागकेा निरन्तर आवश्यक रहेकेा बताउनु भयेा र कार्यक्रमकेा अन्त्यमा CFWA का अध्यक्ष महेन्द्र प्रसाद यादवले Plan International Nepal, पालिका तथा वडालाइ धन्यवाद ज्ञापन गर्दै CFWA ले यस्ता कार्यक्रमहरु भविष्यमा निरन्तर संचालन गरिरहने जानकारी गराउदै कार्यक्रमकेा समापन गर्नु भएकेा थियेा ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply