currentnews7Leave a Comment on विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्यPosted in Current News, खेलकुद, समाचार Post Views: 136 ३० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो । विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाडौंका ग्रेहार्ड इरास्मुसले तीन, दीपेश कँडेलले २ तथा शहाब आलम, करण केसी र डन डाउथवाइटले एक/एक विकेट लिए । Related posts:लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्नसर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामदअमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारीखोलामा डुबेर दुई बालकको मृत्युधनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायरबारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउपत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसीलगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्नचिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनावयी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावनाभारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ताएसईई प्रदेशबाट गर्न सरकारको प्रस्तावजग्गामा महिलाको स्वामित्व बढ्दैमाओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्डसेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्युरवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्डचर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामामधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।दुर्घटनामा मोटरसाइकल चालकको मृत्युइरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमणमध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धारनेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबीसशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डेडोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृतत्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै१ किलो सुनसहित भारतीय नागरिक पक्राउउच्चस्तरीय सुशासन आयोगको बैठक बस्दैरवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेशमेयरको निर्देशनमा उपप्रमुखलाई कार्यालय पस्न अवरोधथप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारीकोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्याेविश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाईठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्धबालबालिका अझै श्रममाअहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रुतीनकुने घटना : थुनछेक बहस आज पनि जारीआमाका नामबाट मात्र पनि नागरिकता दिइनेबदली र वर्षासँगै देशभर गर्मी कम हुँदैदुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको मागपोखरामा युवकको शव फेला, घटना रहस्यमयदेशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमापोखरीमा डुबेर २ जना बालकको ज्यान गयोडेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्णमाओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमापप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ