Welcome to currentnews7
सो समितिले एक बिज्ञप्ति जारी गर्दै छात्रवृतिको सम्बन्धमा नेविसंघले अनावश्यक द्धन्द सृजना गरी जनकपुर उपमहानगरपालिका भित्रका अभिभावक तथा बिद्यार्थीहरुमा भ्रम सृजना गरेको आरोप लगाउँदै यस प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।