सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निजी बिद्यालयका संघ संगठनको चेतावनी

२५ कातिक, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयका संचालकहरुले अनिश्चितकालका लागि निजी बिद्यालयका पठनपाठन बन्द गर्ने चेतावनी दिएको छ ।
उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुमा छात्रबृतिमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुको संदर्भमा छात्रवृति अध्ययन कार्यबिधि २०७४ अनुसार नामांकन शुल्क, मासिक शुल्क र आन्तरिक परिक्षा शुल्क बाहेक अन्य शुल्क लिन सकिने गरि २०८१ भदौ १३ गते निजी बिद्यालयहरुसँग सहमति गरेको थियो, तर पुनः पालिकाले आफैले गरेको सहमतिलाई आफैले उल्ट्याई यही कातिक १४ गते फरक निर्णय गरेको प्रति संस्थागत बिद्यालयका संगठनहरु हिसान, प्याबसन र एनप्याबसनले आपत्ति जनाएको हो । संगठनका अनुसार यो बर्ष भदौकै सहमति अनुसार शुल्क लिन दिईनुपर्ने र आगामी बर्षदेखि मात्रै नयाँ निर्णय लागु गर्न सकिने बिज्ञप्ति मार्फत जनाएको छ ।
सो बिज्ञप्तिमा नेवि संघ संग २०८१ कातिक १४ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले फरक निर्णय गर्नु आफैमा लज्जास्पद रहेको उल्लेख गरिएको छ ।
नेवि संघ संगको दबाबमा २०८१ कातिक १४ गते जनकपुरधाम उपमहानगरपालिकाका ले निर्णय फेर बदल गरेकोले हिसानका धनुषा जिल्ला अध्यक्ष संजिब ठाकुर , एनप्याब्सनका जनकपुरधाम नगर अध्यक्ष दिपक ठाकुर तथा प्याबसनका नगर अध्यक्ष रबिन्द्र चौधरीले कडा आपत्ति जनाउँदै संयुक्त रुपमा सो विज्ञप्ती जारी गरेको हो ।

Related posts:

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

मेयरको निर्देशनमा उपप्रमुखलाई कार्यालय पस्न अवरोध

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *