२८ असोज नेपालगञ्ज। भारतीय सशस्त्र वन रक्षकले हानेको गोली लागेर एक नेपाली घाइते भएका छन् । बर्दियाको गुलरिया नगरपालिका–८ आशापुर टोलका बलराम लोध (४५) घाइते भएका हुन्।
बलराम च्याउ टिप्न साथीहरुसँगै आइतबार साँझ सीमावर्ती मुर्तियाको जंगलमा पुगेका थिए । आफूहरुलाई देख्नासाथ भारतीय सशस्त्र वन रक्षकको गस्ती टोलीले दुई राउन्ड गोली चलाएको घाइते बलरामले जानकारी दिए।
नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत उनको टाउको, ढाड, हात र खुटटामा १६ वटा छर्रा लागेको छ। उनले भने, लोधले भने, ‘भाग्दै नेपालतर्फ आएर ज्यान जोगाएँ ।’ गोलीको छर्रा लागेर घाइते भएका बलरामलाई उनका आफन्तले जिल्ला अस्पताल, गुलरिया पुर्‍याएका थिए।
जिल्लाले थप उपचारका लागि नेपालगञ्ज लैजान भनेपछि आइतबार राति शिक्षण अस्पताल आइपुगेका हुन् ।बलरामको परिवारको खेत नेपाल भारतको सीमावर्ती क्षेत्रमा रहेको ६२ नम्बर पिल्लर नजिकै छ ।
खेतको दक्षिणतर्फ जंगल छ । भारतबाट जंगली जनावर आएर धानबालीमा नोक्सान गरिदिन्छ । वन्यजन्तु धपाउँदै भारतीय जंगलतर्फ जाँदा भारतीय वन रक्षकहरुले धम्काउनुका साथ कुटपिट गर्ने गरेको छन्।
थुपै पटक गोली समेत चलाउने गरेका छन् । १ असार २०८१ मा गुलरिया नगरपालिका वडा–९ का खगेन्द्र सुनारलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । त्यसक्रममा खुटटा भाचिएका उनलाई छाड्न ५० हजार बुझाउनुपर्ने शर्त राखेका थिए ।
१७ असार २०७९ मा गुलरिया–३ का हेमराज गोडियालाई गोली हानेका थिए । भारतीय जङ्गलमा निउरो टिप्न गएका बेला उनीमाथि गोली प्रहार भएको थियो ।
१४ चैत २०७१ मा सशस्त्र वन रक्षकले अन्तर्राष्ट्रिय सीमा स्तम्भ ६२ र ६३ बीचको दशगजाबाट करिब ४ सय मिटर नेपालतर्फ आएर ४ राउन्ड गोली प्रहार गरेका थिए । गोली लागेर गुलरिया ११ आशापुरका २८ वर्षीय रमेश लोध घाइते भएका थिए ।
३ चैत २०७१ मा भारतीय वनरक्षकको टोली हतियारसहित नेपाली भूमिमा प्रवेश गरी बादर धपाउँदै गरेका गुलरिया १६ नम्बर गाउँका रूपलाल विक (३५) लाई कुटपिट गरेका थिए ।
विकलाई वन्यजन्तु चोरी शिकारको झुटो अभियोग लगाउँदै बहराइच कारागार चलान गरेका थिए । कामको खोजीमा भारत देहरादुन जान लागेका सानोश्री ७ का कृष्णप्रसाद न्यौपाने र जितेन्द्र थापालाई भारतीय वनरक्षकले पक्राउ गरी थुनेका थिए ।
भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका बर्दियाका हर्कबहादुर शाही, राममिलन लोधको अवस्था अज्ञात छ ।
बर्दियामा नेपाल भारतको खुला सीमा क्षेत्र ७८ किलोमिटर छ । सीमामा दर्जनभन्दा बढी नेपाली गाउँ छन् । सीमावर्ती क्षेत्रमा नेपाल र भारतीय नागरिकबीच बिहेबारी समेत हुने भएकाले ओहोर दोहोर गर्नुपर्ने बाध्यता छ । तर वन रक्षकहरु अनावश्यक दुःख दिएका कारण नेपाली नागरिक हैरानी खेप्न बाध्य छन् ।

Related posts:

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

Leave a Reply