१० असोज, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी बालकृष्ण प्रधानलाई यस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।
उनलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोले २०८१ भदौ महिनाको (Police Of The Month) उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी निरिक्षक बालकृष्ण प्रधानलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कदर पत्र समेत प्रदान गरेका छन् । प्रहरी निरीक्षक बालकृष्ण प्रधानलाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ईन्सपेक्टर बालकृष्ण प्रधान अपराध अनुसन्धान र नियन्त्रणको क्षेत्रमा भदौ महिनाभरीमा उत्कृष्ट भूमिका खेलेको छ ।
गत भादौ १६ गते जनकपुरधाम उप-महानगर पालिका वडा नं.२० रुपैठा स्थित मोटरसाइकलले ठक्कर दिई दुर्घटना परि स्थानिय अख्तर राईनको छोरा बर्ष ६ को अजमत राईनको उपचारको क्रममा मृत्यु भएको घटना संङ्लन फरार रहेको व्यक्तिको खोजतलास तथा अनुसन्धान गरि मधेश प्रदेश २-०२-००४ प. ३२४४ नं. को FZ मोटरसाइकल र मानिस सहित पक्राउ गर्न सफल भएको, विभिन्न मितिमा जनकपुरधामको विभिन्न स्थानहरुबाट मोटरसाइकलहरु चोरी भएको घटनामा सुक्ष्म अनुसन्धान गरि गराई चोरी गर्ने तथा खरिद गर्ने गिरोहहरु लाई ६ वटा मोटरसाइकल सहित भारतको हरलाखे र बासुपट्टि नाकाबाट बरामद गरि मानिस सहित नियन्त्रण लिई कानुनको दायरामा ल्याउनु महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, गत २८ र २९ गते ईन्जिनियर एसोसिएसन र उद्योग वाणिज्य संघको निर्वाचनमा सुरक्षा कमान्डरको रूपमा अहम भूमिका निर्वाह गरि उक्त निर्वाचनहरु शान्त तथा सफलता पुर्वक सम्पन्न गर्न गराउन अहम भूमिका निर्वाह गरेको, भन्सार चोरी निकासी पैठारीका लाखौंको सर-सामानहरु बरामद गरि राजस्व वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले भदौको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
प्रहरीमाथिको बढ्दो अबिश्वासलाई ईन्सपेक्टर प्रधानले गरेको उत्कृष्ट कार्यबाट प्रहरी प्रति भरोसा बढ्को आम जनताको बुझाई छ । अहिले ईन्सपेक्टर प्रधानको चौतर्फी प्रशंसा भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा जनकपुरधाममा दरबन्दी रहेको प्रहरी निरिक्षक बालकृष्ण प्रधान अहिले जिल्ला प्रहरी कार्यालय धनुषा अपराध अनुसन्धानमा कार्यरत छन् ।
#Balkrishana_Pradhan

 

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply