२९ मंसीर, जनकपुरधाम । प्रत्येक बर्ष झै यस वर्ष पनि अतिरिक्त क्रियाकलाप अन्तर्गत मोडर्न नेपाल इङ्गलिस मेडियम बोर्डिङ्ग स्कुलले फूड फेस्टिबलको आयोजना गरेको छ ।

स्कुलले समय समयमा आफ्ना बिद्यार्थीहरुको मानसिक, शारिरिक तथा सामाजिक विकासका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएका छन । यसै अन्तर्गत प्रत्येक बर्ष झै यस बर्ष पनि आफ्ना स्कुलका बिद्यार्थीहरुलाई ६ वटा समुहमा बिभक्त गरी बर्षै भरी मिथिला क्षेत्रमा मनाइने पर्व र त्यसमा पकाइने परिकार सहित अन्य बिभिन्न किसिमका खानाहरु बनाएर फुड फेस्टिवल प्रतियोगिता सम्पन्न गरेका छन ।

जसमा बिरयानी हाउस, चौठी चान किचेन हाउस, तिलकुट किचेन हाउस, मिथिला भोजन ( जुड शितल बिशेश ) , छठ किचेन हाउस , होलिका किचेन गरि ६ ओटा समूह रहेको थियो। जसमा प्रत्येक समुहमा एक एक टिम लिडर , एक जना शिक्षक टिम मेन्टर गरि प्रत्येक समुहमा कक्षा एक देखि १० सम्मका १५–२० जना रहेको थियो ।

स्कुलका प्रिन्सिपल दिपक ठाकुरले यो आयोजनाले बिद्यार्थीहरुमा पाक शिक्षा तर्फ झुकाब बढ्ने तथा त्यस प्रति पनि रुचि राखेर उनीहरुको सिकाई प्रक्रियामा सकारात्मक प्रभाव पर्ने बताए ।

निर्णायक मण्डलको रुपमा रहेका मधेश प्रदेशका प्रदेश साँसद रामसरोज यादव र जिवनाथ चौधरीले तिलकुट किचेन हाउस प्रथम, मिथिला भोजन ( जुड शितल बिशेष ) दोश्रो , चौठी चान किचेन हाउस र बिरयानी हाउस तश्रो स्थान हासिल गर्न सफल भएको बताए ।

मधेस प्रदेश सांसद रामसरोज यादवको प्रमुख आतिथ्यमा सम्पन्न फुड फेस्टिवलको जनकपुरधाम उप महानगरपालिका का मेयर मनोज साह, मैथिली बिकास कोषका अध्यक्ष जिवनाथ चौधरी , रामानन्द युवा कल्बका निवर्तमान अध्यक्ष मनमोहन साह लगायतले बिभिन्न परिकारको स्वाद चाख्दै अवलोकन गरेका थिए ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply