१३ मंसीर, जनकपुरधाम । विगत चार दशकदेखि एक अर्कासँग सहकार्य गर्दै राजनीतिक यात्रामा लागेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र रामसरोज यादव बीचको राजनितिक सम्बन्ध चिसिएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा ठेकेदार संजय गुप्ता र जीवनाथ चौधरीमध्ये कसलाई महासमिति सदस्य बनाउने विषयमा दुबै जना वीच सहमति हुन नसक्दा उनीहरुको सम्बन्धमा चिसोपन बढ्दै गएको हो ।

निधिले ठेकेदार गुप्तालाई समर्थन गरेपछि यादवले ग्रासरुटका कार्यकर्तालाई सदस्य बनाउने अडान लिएका थिए । यता यसै अडानका कारण निधिले नगराइन नगरपालिकाका मेयर विनय यादवको घरमा बैठक बोलाएका थिए । उता यादवले पनि बौहर्वामा बैठक गरेका थिए। २०७४ को प्रतिनिधिसभामा निधिले संजय साहलाई जेल मुक्त गराउन पहल थालेपछि चौधरी र निधिबीच दूरी बढेको जानकारहरु बताउँछन । निधि र जीवनाथ चौधरीबीच सम्बन्ध प्रगाढ़ रहे पनि यस अघिका निर्वाचनमा निधिको हारले पनि दुबैको सम्बन्ध थप चिसिएको हो ।

०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोबाट पराजित भएका निधिले मधेश प्रदेशमा काँग्रेसले मुख्यमन्त्रीमा दाबी गर्ने अडान लिएका थिए तर नेपाली काङ्ग्रेस का तत्कालीन संसदीय दलका नेता यादव चौधरीलाई लिएर भौतिक पूर्वाधार विकास मन्त्री बन्दा निधिसंग उनी दुवैको सम्बन्धमा थप दूरी उत्पन्न हुन पुगेको थियो । निधिमा देखिएको नाताबाद र कृपावादको बिरुद्धमा यादव र चौधरी दुवै लाग्दा निधिको सचिवालयले दुबैलाई निधिको विरोधीका रुपमा प्रस्तुत गर्न थालिसकेका छन । निधि र यादव तथा चौधरी बीचमा दूरी ल्याउन सचिवालयको समेत महत्वपूर्ण योगदान रहेको कांग्रेसका विज्ञहरुको भनाइ छ।

नेता निधिमा स्थानीय कार्यकताहरु समेत नरहेको आमजनमानसको भनाइ छ । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ का अधिकांश नेता कार्यकर्ताहरु अन्य पार्टीमा गइसकेका छन्। बाँकी पनि उनीहरुबाट असन्तुष्ट भएकाले ती असन्तुष्टि सम्बोधन गर्न निधिलाई हम्मे हम्मे परेको छ । नेता निधिलाई काठमाण्डुमा गएर भेट्ने र उनको कुरामा सहमति जनाउनेलाई मात्रै नेता मान्ने र ग्रासरुटका नेताहरुलाई बाईपास गरी आयातित नेताहरुलाई प्राथमिकता दिने समस्या रहेको नेता कार्यकर्ताको भनाइ छ।

११ जना केन्द्रीय महासमिति सदस्यका लागि आयात नगरी स्थानीय ग्रासरुटका नेतालाई अवसर दिनुपर्ने यादव समर्थित नेता कार्यकर्ताहरुको माग छ भने नेता निधि भने ठेकेदार गुप्ताको नाम अगाडि सारेपछि विवाद बढेको थियो। अहिलेसम्म केन्द्रीय महासमिति सदस्यको लागि रामबाबु यादव, जीवनाथ चौधरी र संजय गुप्ताको नाम अगाडि आएको छ। निर्वाचन समितिका अनुसार केन्द्रीय महासमितिमा ११ जनालाई चयन गरिने छ, जसमा प्रत्यक्ष तर्फ दुई महिलासहित ७ जना र समानुपातिकतर्फ ४ जना रहने छन्। उनीहरुले बुधवार बिहान १० बजे देखि दिउँसो दुई बजेसम्म मनोनयन दर्ता गराउने बुधबार नै अढाई बजे प्रथम नामावली प्रकाशन गर्ने, तीन बजे मनोनयन पत्रमाथि दाबी बिरोध गर्ने र ४ बजे मनोनयन फिर्ता लिने समय निर्धारण गरेको छ। त्यस्तै ५ बजे उम्मेदवार को अन्तिम नामावली प्रकाशन गर्ने र १५ गते ९ बजे देखि ४ बजे सम्म मतदानको समय तोकिएको छ।

यद्यपि प्रत्यक्ष तर्फ प्रफुल्ल घिमिरे र मधेसी तर्फ जिवनाथ चौधरी मजबुत आवस्थामा रहेको बुझिएको छ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply