३० वैशाख, जनकपुरधाम । बैशाख ३० गते नेपाल भर नै भईरहेको स्थानीय निर्वाचन २०७९ मा जनकपुरधामको मतदान स्थलमा पत्रकारलाई प्रवेशमा रोक लगाईएको छ ।

जनकपुरधाम वडा नं. ७ स्थित जनकपुर युथ क्लबको प्राङ्गणमा रहेको मतदान स्थलमा पत्रकारलाई प्रवेशमा रोक लगाईएको हो ।
निर्धारित बिहान ७ बजेदेखि नै मतदान कार्य भई रहे पनि मतदाताहरु लाममा बसेको दृश्य समेत खिच्न खोज्दा सुरक्षाकर्मीले बाहिरी गेटमै रोकेर प्रवेश गर्न नदिएको मिथिला नेपाल टिभीका पत्रकारले बताए ।

मतदान स्थलको बिस्तृत रिपोर्टिङ्ग गर्न खोजेका थियौ । मतदाताहरुलाई केही समस्या छ छैन, त्यो पनि बुझ्न खोजेका थियौ । तर सुरक्षाकर्मीले निर्वाचन कार्यालयबाट अनुमति लिएर आउनु भनी छिर्नै दिएन भनी गुनासो गरे । यसरी पत्रकारलाई सुचना संकलनमा अवरोध पुरयाउनुले भित्र केही गडबड हुन सक्ने आशंका आफुलाई लागेको उनले बताए । सुचनाको हकबाट बँिचत गर्नु लोकतन्त्रको उपहास हो भन्दै उनले यस किसिमको अवरोधलाई खुलाउन प्रशासन र निर्वाचन कार्यालयले बिशेष पहल गर्नुपर्ने धारणा समेत राखे ।

यता, करेन्ट न्युज सेभेनका पत्रकारहरु समेतलाई प्रवेशमा रोक लगाउँदै समाचार संकलनमा अवरोध पुरयाईएको थियो ।

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मतदान स्थलमा ४ तहको सुरक्षा ब्यवस्था राखिने बताइएको भएपनि म्यादी र नेपाल पुलिसको सुरक्षा मात्रै देखिएको थियो । सुरक्षा व्यवस्था एकदमै फितलो रहेको एक उम्मेदवारले गुनासो गरे ।

भिडियोको लागि तल क्लिक गर्नुहोस ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply